कुशल प्रशासक ढकाललाई लूम्बिनी बिकास कोषको सदस्य सचिब नियुक्त

पाल्पा २१ साउन, सरकारले लुम्बिनी बिग्य विष्णु प्रसाद ढकाललाई हालै सदस्य सचिवमा नियुक्त गरेको छ।यो पद केही महिना देखि यता रिक्त रहदा लूम्बिनी बिकास कोषको मुख्य काम प्रभावित भएको थियो।नेपाल सरकारका सहसचिव ढकाल पछिल्लो समय पाल्पाका प्रजिअ थिए।

ढकालले केही दिन अघि देखि कार्यभार सम्हालेका छन।यस अघि कोषको आयोजना प्रमुख र रूपन्देही, कपिलबस्तुको प्रजिअ रहदा उनले प्रभावकारी काम गरेकै कारण यो नियुक्ति मिलेको बताइन्छ।यही साउन २३ गते उनी सहसचिव बाट रिटायर्ड हुदै थिए।समग्र लुम्बिनी बिकास र पर्यटन बुझेको समन्वयकारी छयमता र कुशल प्रशासक भयकै कारण पनि उनी प्राथमिकतामा परेको बताइन्छ।

ढकालले सवै अस्त्र प्रयोग गरि ३ बर्ष भित्र बृहत लुम्बिनी गुरू योजना पूरा गर्ने प्रतिबद्दता ब्यक्त गरे।”यसका लागि ग्लोबल टेन्डर समेतको तयारीमा लाग्छौ।” यस अघि थोरै समय आयोजना प्रमुख र सिडिओ हूदा उनले कोष भित्र आन्तरिक र बाह्य रूपमा देखिने गरी परिवर्तन ल्याएका थिए।बौद्द विश्व बिद्यालय स्थापनाका लागि पुर्वाधार,प्रवेश शुल्कको थालनी,कृत्रिम पोखरी निर्माण,आन्तरिक ब्यवस्थापनमा सूधार,मोनाष्टिक जोन छूट्याई नहर निर्माण,दोस्रो बौद्द विश्व सम्मेलनमा आयोजना प्रमूख हूदा राम्रो कार्य दछ्यता देखाएर प्रशंसा पाएका थिए।दूवै जोडिएक। जिल्लाको सिडिओ हूदा भैरहवा एअरपोर्ट ,ऐतिहासिक तिलौराकोट र बिद्दूत सव स्टेशनका लागि जग्गा अधिग्रहण, बौद्द विश्व बिद्यालय र औद्योगिक छेत्रका लागि जग्गा ब्यवस्थापनमा उत्तिकै कार्यकूशलता प्रदर्शन र नेतृत्व गरी जनमन जितेका थिए।

नाकाबन्दीका बेला भारतीय डिएम सग प्रभावकारी समन्वय र उच्च कूटनैतिक छ्यमता प्रदर्शन गरि सुनौली नाका खुला राखे र देश भरि नून तेल ग्यास पुर्याउन नेतृत्व गरेका थिए।ऐतिहासिक गोटिहवा र तिलौराकोटको जग्गा सरछ्यणमा विशेष पहल र सक्रियता देखाए।कपिलवस्तुमा एक सय ३६ पुरातात्विक स्थल रहेकाले ५ बिगाह जमिन बौद्द विश्व विद्यालयको नाममा ब्यवस्थापन गरे र पूरातत्वको पढाई शुरू गराउन सरकारलाई सूझाए।बौद्दमार्गीहरूका बीच अति लोकप्रिय ढकाल बूद्द दर्शन र लुम्बिनी बारे धारा प्रवाह प्रवचन दिन्छन। १० महिना पाल्पा सिडिओ रहदा यहा स्थित बौद्द विहार र सम्बन्धित सस्थाका थूप्रै कार्यक्रममा सहभागी भै नामूद बूद्द प्रवचनकर्ता, लुम्बिनी र पर्यटन बिग्य कहलिएका छन।

नेपाल सरकारका धेरै मन्त्र।लयमा रही कार्य दछ्यता देखाएका ढक।ल एलडिओ र सिडिओमा रहदा रचनात्मक काम गरी लोकतन्त्र सुहाउदो जनताको सच्चा सेवक र कूशल प्रशासक रही नमूना र नतिजा मूखी काम गरी जनताको मन जितेका छन।पाल्पा रहदा थूप्रै जनमुखी काम गरी चर्चा पाएका ढकालले वूटवल तानसेन खन्ड सिद्दबाबाको पहिरो छल्न थूप्रै प्रयत्न गरी झूम्सा चरंङ्गे धागो कारखाना बैकल्पिक सडक खन्डको ट्रयाक खुलाई प्रदेश सरकारको ध्यान तानिदिएका छन।बहुमुखी प्रतिभाका धनी जागरिला समन्वयकारी ब्यक्ति लुम्बिनीको कार्यकारी पदमा आसिन हूदा लुम्बिनीछेत्रले अवश्य बिकास पाउने र लूम्बिनीले थप अन्तराष्ट्रिय उचाई प्राप्त गर्ने यस छेत्रको अपेछ्या छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago