काठमाडौं, २४ जेठ –
वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको छ । गत पुसमा लण्डन स्थित किंग्स कलेज हस्पिटलमा भर्ना भएका थिए । लामो समयको उपचार पछि पनि स्वास्थ्य अवस्था ठीक नभएपछि उनि बाँकी जीवन स्वदेशमै बिताउने उदेश्यले नेपाल फर्केका थिए ।
देवकोटाको गत बैशाखदेखि बाँसबारी स्थित न्युरो अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतको भनाई छ।उनका सहयोगीका अनुसार देवकोटाको स्वास्थ्य अवस्था थप बिग्रिएको छ । उनका सहयोगीले भने, डा. देवकोटाको स्वास्थ्य अवस्था यति बेला झन बिग्रदो छ ।
अहिले भेन्टिलेटरमा राखेर उपचार गरिदैछ । सुधार होला भन्ने थियो सोचेको जस्तो नभय को सहयोगीले बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…