धेरै नेपाली बिद्यार्थी देखी अन्य देशका बिद्यार्थी पनी परे जुम्बी भिषा पाउनेमा

जापान जेठ २४, विश्वास आचार्य –

यती खेर को समयमा जापानमा सयौ नेपाली बिद्यार्थीहरु लगाएत अन्य देशका बिद्यार्थीहरु भिषा एप्लाइ को कर्ममा खानुनिन परेपछी तनाब मा देखिएका छन l जापानले बिदेशी बिद्यार्थीहरु लाई भिषामा एक्काशी खाकुनिन गरेर भिषा कडाइ गरेपछी धेरै बिदेशी बिद्यार्थी लगाएत नेपाली बिद्यार्थीहरुको जापानको सुनौलो भविष्य धराप परेको छ l इमिगेरसन्ले भिषाको लागी कर जिबन बिमा ,काम गरेको र तलब बुझेको लिस्त देखी वार्षिक आम्दानी को पेपर लगाएत बैन्कको खाता पुरै माग्न थालेपछी धेरै को जापानको भबिस्य अन्धकार देखिएको हो l जापानको नियम बिपरित काम गरेको थाहा पाएपछी जापानले बिदेशी लाई कडाइ गरेको विभिन्न संचारमाध्यमले जनाएका छन l

एक हप्ता मै १० जाना नेपालीबिद्यार्थी हरु जुम्बी भिषा पाउने मा परेका छन l सुनौलो भबिस्य सहित जापान आएका कयौ नेपालीबिद्यार्थी हरु यतिखेर बढी काम गरेको आरोप मा जुम्बी भिशा पाउन बाध्य भएका छन | नेपाली बिद्यार्थी मात्र नभएर अन्य देशका बिद्यार्थीहरु पनी जुम्बि भिषा पाउनेमा परेका छन l

जापानले यतिखेर सिटी अफिस बाट १ बर्ष मा कति आम्दानी गरेको छ तो पेपर ल्याउन भनेको र त्यसमा वार्षिक १८ लाख भन्दा माथी कमाइ गरेको देखिएको लाई सिधै जुम्बी भिषा दिने गरेको पाइएको छ l कति पय लाई हप्ता मा २८ घण्टा भन्दा बढी काम गर्नेछैन भने पेपर मा सहि गरायर ६ महिनाको भिजा दियको पाइयकोछ l जापानले नियम मै भनेको छ कि हप्ता २८ घण्टा भन्दा बढी काम गर्न बिदेशी बिद्यार्थी लाई शक्त मनाही छ l यसको नतिजा अहिले आएर भोगिरहेको देखिन्छ l यती खेर सयौ नेपाली बिद्यार्थी देखी अन्य देशका बिद्यार्थीहरु आफ्नो देश फर्कन बिबश भएका छन l

अब आउने र जापानमा भएका बिदेशी बिद्यार्थीहरु लाई जापानको बिद्यार्थी जिबन ज्युन त्यती सजिलो देखिदैन l जापान सरकार ले बिदेशी बिद्यार्थीहरु लाई भिषा मा कडाइ गरेपछी झन जापानको बिद्यार्थी लाइफ अन्योल देखिएको हो l एउटा कामले खान नि नपुग्ने दुइ वटा गर्दा भिषा धरापमा पर्ने देखिएपछी सयौ बिदेशी बिद्यार्थीहरु अन्यौल मा पर्ने गरेका छन l अबको को जापानको बिद्यार्थी लाइफ त्यती सहज नहुने अहिले देखिएको सयौ नेपालीहरु को भिषा समस्याको नतिजाले देखाउछ l नेपाली बिद्यार्थी मात्र नभएर अन्य देशका बिद्यार्थीहरु पनी जुम्बी भिषा पाउन बाध्य भएका छन!जसले गर्दा जापानमा भबिस्य बनाउछु भन्ने लाई चिन्तित बनाएको देखिन्छ l

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago