शृंखलालाइ जिताउन अब ३ दिन मात्र बाँकी , तपाइको १ सेयरले बढ्नसक्छ १०० भोट सँगै सेयर पनि गरौ

काठमाडौं ।चिनमा भइरहेको मिस वर्ल्ड २०१८ मा सहभागिता जनाएर संसारभर चर्चा कमाइरहेकि नेपाली चेली श्रृङ्खला खतिवडाले राखिन मिस वर्ल्डको इतिहासमै यस्तो रेकर्ड जुन आजसम्म कुनै देशका सुन्दरीले राखेकि छैनन । आखिर के हो त्यो रेकर्ड ? सबैका लागि जिज्ञासाको बिषय बन्नु स्वभाविक हो । मिस वर्ल्डको प्रतिस्पर्धामा देशलाइ चिनाइरहेकि मिस नेपाल शृङ्खला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै मिस वर्ल्ड २०१८ को अन्तिम ३० का लागि स्थान सुरक्षित गरेकी छन् । हेड टे हेडमा पराजित भएर निराश भएकि शृङ्खलाले फेरि सारा नेपालीलाइ खुसि दिलाएकि छिन । भनिन्छ नि प्रतिक्षाको फल मिठो हुन्छ । आखिर मिठै भएर निस्कियो प्रतिक्षाको फल पनि । अन्तः मिस नेपाल शृङ्खलाले जितिन दुइटा अवार्ड । नेपालकी चेली श्रृङ्खलाले मिस वर्ल्ड मल्टिमिडिया र ब्युटी विथ अ पपर्स दुई वटा अवार्ड जितेर इतिहास रच्न सफल भएकी छिन् ।

दुई वटा अवार्ड जितेसंगै यो यस्तो रेकर्ड बन्यो कि जुन आजसम्म कुनै देशका सुन्दरीले बनाउन सकेका छैनन । सँगै मिस वर्ल्ड प्रतियोगितामा दिइने फास्ट ट्रयाक अवार्ड जम्मा ५ वटा मात्रै छन । त्यसमा पनि आजसम्म कुनै देशका सुन्दरीले २ अवार्ड जितेका छैनन । तर मिस नेपाल २०१८ श्रृङ्खलाले मिस वल्र्ड मल्टिमिडिया र ब्युटी विथ अ पपर्स दुई वटा अवार्ड जित्दै मिस वर्ल्ड प्रतियोगिताको इतिहासमा दुई वटा फास्ट ट्रयाक अवार्ड जित्ने पहिलो सुन्दरी बन्न सफल बनेकि छिन यो संसारभर रहेका नेपालीहरूको लागि खुसिको खबर हो । उनले मल्टिमिडिया अवार्ड र व्युटि विथ अ प्रपल अवार्ड गरि दुइवटा अवार्ड आफ्नो पोल्टामा पारिन र मिस वर्ल्ड को फाईनलमा स्थान बनाइन । दोस्रो हेड टु हेडमा सिंगापुरसंग पराजित भएपनि अन्तः श्रृङखला मिस वर्ल्ड २०१८ को फाईनलमा प्रबेश गरेकी हुन । यतिमात्र होइन टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृङखलाले तेस्रो स्थान बनाउँन सफल भएको छ ।

उनलाई यसरि भोट गर्न सकिन्छ >मिस नेपाल २०१८ की विजेता हुन श्रृंखला खतिवडालाई मिस वर्ल्डको दाबेदारको रुपमा हेरिएको छ । मिस वर्ल्डमा नेपाली उपस्थितिको अहिलेसम्मको इतिहासमा अत्याधिक चर्चा र वाहवाही प्राप्त गर्न सफल कम्यूनिष्ट राजनीतिक पारिवारीक माहोलमा हुर्कीएकी मकवानपुरकी २२ वर्षिया अार्किटेक्ट श्रृंखला खतिवडाको । विश्व अर्थतन्त्रको शक्तिशाली ठूलो कम्यूनिष्ट देश चीनमा हुँदैगरेको ६८ अाैं संस्करणको यि विश्व सुन्दरी प्रतियोगीतामा यस पटक श्रृंखलाले सबको ध्यान अाफूतिर अाकर्षित गर्न सफल भएकी छिन् ।

मिस वर्ल्डको अाधिकारीक वेबसाइट बाहेक यो पनि अाधिकारीक त्यो पनि अाधिकारीक भनी विभिन्न डिजिटल प्ल्याटफर्म, सामाजिक सञ्जाल एप मोभस्टारमा भोटिङ भईरहेका छन् । तर अाधिकारीक बाहेकका सबै भोटले श्रृंखलाको यो यात्रालाई सकारात्मक सहयोग गर्छ त ? हरेक प्लाटफर्ममा भोटिङका अाधारमा अहिले श्रृंखला नम्बर १ स्थानमा छिन भन्ने अासयको समाचार छताछुल्ल छ ।

यता मिस वर्ल्डको अाधिकारीक भोटिङ साइटमा ४१.८२% प्राप्त गर्दै श्रृंखलाले वास्तवमैं भोटिङको अग्रपङ्कतिमा छिन । उनलाई अग्रता बनाइराख्न तपाईले https://www.missworld.com/#/ मा गएर १३ अाैं लहरको चौथो नम्बरमा हामी श्रृंखलालाई उनले प्राप्त गरेको भोट सहितको तस्बिर र भोट गर्नका लागि बटन पनि राखिएको छ । भोट गर्नका लागि तपाईँले लग इन गर्नुपर्नेहुन्छ । लगइन गर्न धेरै सजिलो छ त्यसको लागि https://www.missworld.com/#/login खोल्नुहोस् र त्यहाँ खुल्ने लगइन पेजमा फेसबुक, इन्स्टाग्राम अथवा G+ राखिएको छ ती तिनवटा विकल्पमध्ये कुनै एकलाई क्लिक गरेर तपाईँले सहजै लगइन गर्न सक्नुहुनेछ ।

लगईन हुने बित्तिकै वेबसाइट तुरुन्त गर्ने पेजमा पुग्छ पाना थोरै तल स्क्रोल गर्नुहोस् श्रृंखलालाई देख्नसक्नुहुनेछ । श्रृंखलाको फोटोमा नामको तल प्राप्त भोट उल्लेखित ठाउँमा थिच्नुहोस् छेवैमा VOTE भन्ने बटन देख्नुहुनेछ । त्यस VOTE बटन थिच्नुहोस् श्रृंखलाले तपाईँको भोट प्राप्त गरेको सन्देश पेजको तल अाउनेछ ।

यसैगरी गुगल प्ले स्टोरमा गएर MObiStar भन्ने एप डाउनलोड गरेर पनि उनको प्रोफाइललाइ लाइक गर्न सक्नुहुन्छ।

यसैगरी गुगल प्ले स्टोरमा गएर MObiStar भन्ने एप डाउनलोड गरेर पनि उनको प्रोफाइललाइ लाइक गर्न सक्नुहुन्छ।

शेयर गर्नुस, के थाह तपाइको एक शेयरले अरु १०० जना ब्याक्तिकोमा र त्यसरी लाख पुगेर उनले जित्न सक्छिन ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago