काठमाडौं । सत्तमरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड र केपी ओलीले आफ्नो पार्टीको नाम चोरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता ऋषि कट्टेल मुद्धा दर्ता गर्न सर्वोच्च अदालत जाने भएका छन । कट्टेलले आज सर्वोच्च गएर मुद्धा दायर गर्ने बताए ।
सत्ता र शक्तिको आडमा आफ्नो दलको नाम नै ओली प्रचण्डले हडप्न लागेकाले आफु सर्वोच्च जान बाध्य भएको उनको आरोप छ ।
आफ्नो पार्टी नेकपा नाममा विधिवत् रुपमा निर्वाचन आयोगमा दल दर्ता रहेको अवस्थामा अन्य दललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्ने नाममा दर्ता दिने निर्वाचन आयोगको कदम गलत भएकाले मुद्दा दायर गर्न लागिएको कट्टेलले बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…