चर्चित मेडल शंकर बि सी ले अमेरिका बाट फर्के लगतै होम पुनको प्रस्तुति मा मौलिक पन्चेबाजा (mayali)मयाली निर्देशन गरे हेर्नुहोस् भिडीयो सहित ।
होम पुनको प्रस्तुतिमा चर्चित गायिका देवी घर्ति मगर र अर्को चर्चित गायक युबराज मगरको अर्को उत्कृष्ट पन्चेबाजा गीत”मायाली”बजारमा आएको छ। चर्चित गितकार एक नारयण भण्डारीको सब्द ,युबराज मगरको लयमा बनेको गित बाजारमा आएको छ ।
बहुचर्चित गायिका देवी घर्ती मगर र युबराज मगरकै अभिनय रहेको उक्त गीतमा निर्देशन भने शंकर बिसीले गरेका हुन्।दुर्गा पौडेलको छायांकनमा तयार भएको भिडियोको सम्पादन भने नबिन घर्ती मगरले गरेका हुन्।युबराज मगरको युटुब मार्फत उक्त गीत बजारमा आएको छ।भिडियो।।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…