कुबेत अक्टोबर ६ दया काफ्ले । लुम्बिनी समाज नेपाल कुवेतले समाजमा भएका दिन दुखी लगाएत पिण्डित नेपाली लाई सयाेग गर्दै आउने क्रममा मनोरन्ज तथा स्वस्थ लाई हेर्दै एउटा क्रिकेट टिम गठन गरेकाे छ।
समाजका अध्यक्ष रुपेन बिक्रम हमलकाे सल्ला सुझाप अनुरुप माहासचिब नेत्र प्रेमि मगरले साे क्रिकेट टिमकाे गठन गरेका थिए।नेपाल क्रिकेट क्षेत्रमा अगाडी बढी रहेकाे बेला बैदेशीक राेजगारीमा अाएका नेपालीहरुले खेल प्रति रुचि राख्ने र केहि बचेकाे समय क्रिकेट खेल लाई प्रथामिकता दिदा केहि अनुभव हुने माहासचिव मगरले बताउनु भयाे।।खेलमा प्रयाेग हुने जर्सिमा भगवन गाैतम बुद्ब् नेपालमा नै जन्म लिनु भएकाे हाे भने उदेशे ले जर्सिमा बुद्ब् बोर्न इन नेपाल लेखीएकाे छ। भने कहिले काही छिमेकी राष्टले भरम छरेकाे हुदा बुद्ब् नेपालमा जन्मनु भएकाे हाे भने विश्वमा चिनाउन सहयोग गर्नेछ । कुवेतमा हुने कुनै पनि क्रिकेट खेलमा सभागि हुने पनि नेत्र प्रेमि मगर ले बताए।।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…