नवलपरासी समाज जापानको दोश्रो नवलपरासी तीज धमाका सम्पन्न

जापान सेप्टेम्बर ६ बिस्वास आचार्य ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा जापानमा रहेका नेपालि चेली हरुलाई माइती घर बिर्साउदै नवलपरासी समाज जापानले सेप्टेम्बर ५ तारिक टोकियोको नाकानो जिरो हलमा “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रम सम्पन्न गएको छ ।

कार्यक्रम लाई औपचारिक रुपमा रेखा पुरी सन्चालन गरेकी थिन् भने कार्यक्रम को सभापति सस्था का अध्यक्ष किस्न प्रसाद अधिकारि कार्यक्रम को प्रमुख अतिथि नेपाली राजदुतावास जापानका महामहिम राजदूत प्रतिभा राणा बिशेष अथिति NRNA जापानका अध्यक्ष टासी वाङ्दी लामा अथिति हरुमा icc सदस्य कपिल देब थापा , प्रत्रकार माहसंघ जापानका अध्यक्ष मोहन घले , जापानमा रहेका संग सस्था का प्रमुख , प्रत्रकार हरु साथै बुदिजिबी हरु अतिथि रहनु भएको थियो ।

कार्यक्रम मा उपस्थित प्रमुख अतिथि ,बिशेष अथिति ,अथिति लगाएत उपस्थित सबैलाई समाज का सचिब किस्न ढुङ्गा ले स्वागत मन्तब्बे बाट स्वागत गर्दै कार्यक्रम को उदघाटन व्यासमा आसिन आथितिहरु बाट नाचेर भएको थियो । कार्यक्रम मा प्रमुख अतिथि नेपाली राजदुतावास जापानका महामहिम राजदूत प्रतिभा राणा ज्यु ले नेपाली नारी हरुको आउँदै गरेको तिज को शुभकामना सबैलाई दिनु भएकोथियो । समाजका अध्यक्ष किस्न प्रसाद अधिकारि ज्यु ले सहयोगि साथै उपस्थित सबैलाई धन्यवाद दिदै औपचारिक कार्यक्रम लाई समापन गर्दै संस्कृति कार्यक्रम सुरु भएकोथियो । समाजले “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रममा नेपालका राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक तथा दोहोरि गायक प्रकाश सपूत ले सुरुवात मा बोल माया जस्ता गितले उपस्थित सबैको आँखा रसाउदै अन्तेमा सबैलाई खुशी गराउदै नचाएका थिय ।

गायिका चन्दा अर्याल , चर्चित नृत्यकार पार्वती राई र जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेको कलाकारहरू गायक सुशील ज्ञवाली,गायक चेतन घर्ती ,गायक अमित सापकोटाको प्रस्तुति दिएका थिय । टोकियोमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरुलाई कार्यक्रम उपस्थित भई कार्यक्रम सफल भव्य रुपमा सम्पन्न गर्दै कार्यक्रम मा सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरु उपस्थितिले जापानमा नवलपरासी समाज जापान ले जापानमा आफ्नो राम्रो पहिचान गराउन सफल भएको छ ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago