दया काफ्ले बैशाख २३ कुबेत ,
मे 11 तारिक शुक्रबारको दिन किरात याक्थुङ चुम्लुङ कुबेत ,किरात राई यायोखा कुबेत , सुनुवार समाज कुबेत ३ ओटै समाजहरुको आयोजनामा चासोक तङ्नाम , उभौली र सालिवा श्यादर पिदार 2018 पर्व मनाउन मनाउन लगिरहेकाछन् | यस कार्यक्रममा नेपालबाट बहुचर्चित कलाकारहरु जेतेन राइ , सुनिता थेगिम र पुजा सुनुवारको साथमा स्थानिय कलाकारहरुको प्र्स्तुती रहनेछ |
ऊक्त कार्यक्रम भाषा संस्कार सस्कृतीको पहिचाहन् किरातिहरुको साझा अभियान भन्ने मुख्य नाराको साथमा आयोजना गरिएको कार्यक्रमका संयोजक यबम कियाचु कुबेतका अध्यक्ष बल व काम्बाङ ले जानकारी गरौनु भएको छ |
कार्यक्रम संयोजक जू ले कार्यक्रममा उपस्थितिको लागि सम्पुर्ण दाजुभाइ,दिदिबहिनी,समाजसेबिहरु बिद्दिजिबीहरु ब्यवसायिहरु पत्रकारहरु खेलप्रेमी कलाकार मित्रहरूलाई उपस्थितिको लागि मे 11 मा स्युनिट अडिटोरियम हल फर्मनिया कुबेत(हैथम हल पछाडी) दिनको १२ बजे प्रवेश निशुल्क रहेको जानकारी गराउदै उपस्थितिको लागि अनुरोध गर्नुभयकोछ |
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…