नवलपुर १९ , गोबिन्द लमिछाने । गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतमका छोराको दुर्घटनामा मृत्यु भएको छ । गय राति (मगंलबार) ११ बजेको समयमा पूर्बबाट पश्चिम तर्फ आउदै गरेको ना ३२ प ८३९० नम्बरको स्कुटरमा सवार प्रदेशसभा सदस्य गौतमका छोरा बर्ष ३७ का नबिनराज गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । प्रहरीको अनुसार कावासोती ८ निवासी रहेका गौतम देबचुली १५ प्रगतीनगर अन्र्तगत पूर्बपश्चिम रार्जमागमा दुर्घटना भएको थियो । हाल उनको सब भरतपुर स्थित हस्पिटलमा राखिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…