टोकियो JICA हल मा पर्यटन प्रवर्द्धनमा जापान मा रहेको नेपाली हरुको भूमिका एक दिने गोष्ठी सम्पन

जापान अगस्ट ५ बिस्वास आचार्य । टोकियो को JICA हलमा नेपाल जापान पर्यटन अध्ययन संस्था को आयोजनामा नेपालको पर्यटन प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरूको भुमिका बिषयक एक दिने विचार गोष्ठी सम्पन्न भएको छ

कार्यक्रम नेपाल भ्रमण २०२० लाई लक्षित गरी गरिएको थियो । कार्यक्रम संचालन यूथ फ़र अल का अध्यक्ष बाबूराम पौड़ेल ले गर्नुभयो को थियो । कार्यक्रमको सभापति सुदूरपश्चिम समाज जापानका अध्यक्ष एकेन्द्र थापा कार्यक्रमको प्रमुख अतिथि नेपाली दुतावास उपनियोग प्रमुख प्रमुख कृष्णचन्द्र अर्याल , विशेष अतिथि पर्यटन मन्त्रालय का उपसचिब पुष्प कटुवाल यसैगरी  अतिथिहरू बुद्दीजीबी तथा अध्यक्ष एभेरेस्ट स्कूल का  डा. भुपालमान श्रेष्ठ,  प्राध्यापक तथा IT बीशेषज्ञ का डा. बेद काफ्ले , व्यावसायि तथा ICC सदस्य एन आर एन ए  का महेश श्रेष्ठ , उपाध्यक्ष NRNA जापान का देबीलाल भण्डारी अतिथि रहनु भएकोथियो ।

कार्यक्रम संचालन गर्ने क्रममा कार्यक्रमलाई दुई फेस मा छुट्याइएको थियो पहिलो फेसमा प्रस्तुतिलाई र दोस्रो फेसमा अन्तरक्रियालाई समावेश गरिएको थियो पहिलो फेस को कार्यक्रमअन्तर्गत कार्यपत्र मा प्रस्तुत बिष्णु खनाल – पर्यटनको साम्भाबना , अवसर चुनौती
बीषेशोर रेग्मि – छिमेकीको अवस्था हामिले गर्न सक्ने क्षेत्र
संजीबराज खनाल – जापान नेपालको समानता हाम्रो अवस्था को बारेमा प्रस्तुती  दिनुभएको थियो ।

कार्यक्रमलाई दोस्रो फेसको सञ्चालन डा भरत निधिले गर्नुभएको थियो । कार्यक्रम अन्तरक्रिया मा जोड दिएको थियो अन्तरक्रिया गर्ने क्रममा नेपाली दुतावास उपनियोग प्रमुख प्रमुख कृष्णचन्द्र अर्याल , पर्यटन मन्त्रालय का उपसचिब पुष्प कटुवाल ,बुद्दीजीबी तथा अध्यक्ष एभेरेस्ट स्कूल का डा. भुपालमान श्रेष्ठ , प्राध्यापक तथा IT बीशेषज्ञ का डा. बेद काफ्ले , व्यावसायि तथा ICC सदस्य एन आर एन ए का महेश श्रेष्ठ ,उपाध्यक्ष NRNA जापान का देबीलाल भण्डारी हरुले  जिज्ञासा कर्ताहरूको जिज्ञासा मेटाउने प्रयास गर्नुभएको थियो ।

जिज्ञासा मेटाउने क्रममा एनआरएनए जापानका वरिष्ठ उपाधक्ष्य देवीलाल भण्डारी ज्युले अहिले हुनलागेको फेस्टिबल पहिलाभन्दा अलि फरक तरिकाबाट हुन गएको बताउनुभयो । हरुले रेमिटान्स हरु धेरै राख्नु पर्ने आर्थिक आभब को करण ले गर्दा राखेको बताउनुभयो ।  व्यावसायि तथा ICC सदस्य एन आर एन ए का महेश श्रेष्ठ नेपाल मा ब्यबसयिक हिसाब ले शौचालय गरि सफा सुन्दर तरिका बाट लगानी गरेर पर्यटन को बिकाश गर्न सकिने बताउनुभयो ।

सहभागि हरु को जिज्ञासा मेटाउने प्रयास गर्दै प्राध्यापक तथा IT बीशेषज्ञ डा. बेद काफ्ले वेब्साइड हरुलाई सुधारेर जान सकिनेर जानु पर्नेछ बताउनुभयो ।  संस्कृति पर्यटन मंत्रालय पुष्प कटुवाल उप सचिब ले नेपाल टेलिभिजन बाट प्रसारण गरिएको डकुमेन्ट्री हरुले नेपाल को पर्यटन प्रवर्द्धन टेवा नपुगेको भन्दै यसलाई सच्याएर जानु पर्ने छ बताउनुभयो ।

जिज्ञासा कर्ताहरूको जिज्ञासा मेटाउने क्रममा  नेपाली दुतावास उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल ज्युले जापानमा पहिलाभन्दा धेरै फरक तरिकाबाट दूतावास लागिपरेको बताउनुभयो । जिज्ञासा कर्ताहरू लाई पहिलाको कुराभन्दा अहिलेको कुरा कुरालाई बढी फोकस गर्न अनुरोध पनि गर्नुभयो । पहिलाका गल्तीहरुलाई सच्याउँदै दूतावास अहिले नेपालीहरूको समस्या सावधान गर्न तयार हुँदै गएको बताउनुभयो । अहिलेबाट नेपाल सरकारले पनि जापानबाट नेपाल भ्रमणमा जाँदा खेरि अनलाइन सिस्टमबाट अनलाइन भिसा उपलब्ध गराउन थालेको बताउनुभयो ।

कार्यक्रम बाट नेपाल को पर्यटन प्रवर्द्धन लाई अगाडी लैजान सबै भन्दा पहिला वेब्साइड मा सबै देश को भाषा बाट पढन सकिने गरि सबै कुरा राख्ने । जापान मा सहि सकारात्मक सन्देस प्रबाहा गर्ने । निचोड सहित कार्यक्रम सम्पन भएकोछ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago