खेलकुद :- नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित मिडफिल्डर रोहित चन्दले आफ्नो इण्डोनेशियन क्लब पर्सिजा जकार्तासँग एक बर्षको लागि नयाँ सम्झौता गरेका छन् |
चन्दले बिहीबार क्लबसँग नयाँ सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । क्लबसँग उनको नयाँ सम्झौताबारे रोहितका दाजु रबिन्द्र चन्दले समेत पुष्टी गर्नुभयो को छ |
रोहितका दाजु रबिन्द्रले भने “उनी (रोहित) थप एक बर्ष जकार्ता मै बस्ने छन् । वास्तवमा क्लबले उनलाई दुई बर्षको अनुबन्धबारे प्रस्ताव गरेको थियो तर हामीले अहिलेलाई एक बर्षका लागि मात्र रोज्यौं ।”
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…