भबिन्द्र गौतम साउन १९ पाल्पा । विद्युतीय सामान बोकेर ठिमुरे बाट तानसेन तर्फ आउदै गरेको जिप रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्मा दुर्घटना हुदाँ जीपमा सवार दुईजना लाई दुर्घटनाग्रस्त जिपले च्यापिएका छन् ।
च्यपिनेहरु तानसेन १० का २५ वर्षिय विवेक पौडेल र डोल्पा घर भई सोहि स्थानमा बस्दै आएका ३६ वर्षिय टंक चलाउने रहेका छन । जीपमै च्यापिएका उनीहरु जीवित रहे नरहेको थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जीप सडकदेखि ५० मिटर तल अप्ठ्यारो भिरमा अड्किएको छ । राती अवेर सम्म उद्धार हुन सकेको छैन् । वा १ च ७९७० नम्वरको हाइलक्स जिप दुर्घटना भयको हो ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…