डिसेम्बर ४ कुबेत , दाँया काफ्ले । हरेक बर्षा जस्तै याे बर्षा पनि २०१९ जनवरी ४ तारिक अन्तराष्टिय नेपाली कलाकार समाज कुवेतले अाफ्नाे वार्षिकउत्सब पारेर राष्ट्रिय कलाकारकाे साथमा पाँचाै सांगीतीक धमाका मंचाउने भएकाे छ। नेपाल बाट अाउने अतिथि लाेक गायक खुमन अधिकारीले कुवेत आफ्नो बेजोड प्रस्तुती दिदैछन् ।
नेपाली लाेक गित क्षेत्रमा निकै अगाडी रहेका खुमन देश देखी विदेश सम्म चर्चित् छन्। त्यही चर्चित् स्वर लाई लिएर दर्सक लाई पनि चकित पर्न कुवेत अाउने भएका हुन।विदेशमा भएर पनि अाफ्नाे गाउँ- बेसी लाेक संस्कृतिक लाई भुल्नु हुदैन। भने शदेश बुझन्न् जरुरी छ। र सात दिनकाे काम थकित शरिर लाई कहि समय भए पनि अान्नद प्रदान गर्नु साथै नेपालीहरुकाे भेटघाट हुने हुदा कार्यक्रमा दर्सकहरुकाे चाप बढ्ने अायाेजकले बताएका छन्।
संस्थाका अध्यक्ष डाेलराज न्याैपाने ले विगतका दिनहरुमा भन्दा केहि पिरथक हुने भएकाले साे कार्यक्रम् मा उपस्थिति हुन सम्पुण् नेपाली दाजु भाई,ददी, बहिनी लाई हार्दिक अनुराेध गर्नु भएकाे छ।कार्यक्रम् हुने स्थान हवाली स्थािति बाेय स्काउट थियटर (सेन्टर पाेइन्टकाे अगाडी) स्थानिय समय विहान ठिक १२ बजे हुने पनि अायाेजक ले बताएका छन्।।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…