महको म प्रमोशन तथा म्यूज़िकल एभेंट कार्यक्रमको तयारी पुरा , पत्रकार सम्मेलन सम्पन्न ।

टोक्यो नोबेम्बर ३। “महको म” लिएर जापान आइपुग्नु भएका हास्य कलाकार मदन कृष्ण श्रेष्ठले नोबेम्बर ४ तारिक जापानको कार्यक्रममा ज्ञानको साटासाट हुने बताउनु भएको छ । 

शुक्रवार जापानको राजधानी टोकियो स्थित सोलमरी मुरा हलमा आयोजित पत्रकार सम्मेलन गरी नोबेम्बर ४ तारिक टोक्योको नाकानो जेरो हलमा साझ ६ बजे बाट महको म पुस्तकको प्रोमोशन तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएकोछ ।  

जापानको टोकियोस्थित नाकानो जिरो हलमा महको म प्रमोशन तथा म्यूज़िकल एभेंट कार्यक्रमको लागी मदन कृष्ण श्रेष्ठ लगाएत ४ जनाको टोली बिहीवार टोकियो आइपुग्नु भएको हो ।

कार्यक्रमको टीम संयोजक रबी श्रेष्ठको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा हास्य कलाकार मदन कृष्ण श्रेष्ठ,कलाकारहरू यमन श्रेष्ठ,नील श्रेष्ठ,सुदर्शन श्रेष्ठ साथै नेपाल पत्रकार महासंघ जापानको अध्यक्ष मोहन घले लगाएतको उपस्थित रहेको थियो ।

आयोजक शिन्जोउ कर्पोरेशनका,भर्ब इंटरनेशनलबाट र राइज़ पर्लले संयुक्त रूप आयोजना गरेको महको म पुस्तकको प्रोमोशन तथा सांस्कृतिक कार्यक्रममा उपस्थितको लागी आयोजक टीमले जापानवासी नेपालीहरूलाई अनुरोध गरेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago