गिनिज वुकमा नाम लेखियो, चामलको चिप्सबाट बनाइयो मोनालिसाको पेन्टिङ ।

टोक्यो । जापानमा आइतबार मोनालिसाको विश्वकै सबैभन्दा ठुलो चित्र बनाइएको छ । यसमा सबैभन्दा महत्वपुर्ण कुरा के छ भने यो चित्रलाई २४ हजार चामलको चिप्सको मद्यतले बनाइएको होे । चित्रको लम्बाई १३ मिटर र चौडाई ८ मिटर छ । यसको नाम गिनिज वुक अफ वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।

मोनालिसाको यो पेन्टिङलाई सोका गक्कई (धार्मिक उत्सव) को एउटा विशेष कार्यक्रम अन्तर्गत २०० जना स्थानीय मानिसहरुले २४ घण्टाको कडा मेहेनतले बनाएका हुन् । यो चिप्स ७ विभिन्न रंगका थिए । यसलाई अझ आकर्षक बनाउनको लागी सोया सस, ग्रीन टि र चीनी आदिको प्रयोग गरिएको थियो । शनिवारबाट बनाउन थालिएको पेटिंगको अन्तिम पिस मेयरसँग केही अन्य विशेष ब्यक्तिहरुले लगाएका थिए ।

पेन्टिङ बनाउन समावेश भएकी ८ बर्षिय मी हमानोे आफुलाई पेन्टिङ बनाउदा धेरै नै रमाइलो भएको बताइन । मी लगायत उनको पुरै परिवारले पनि पेन्टिङ बनाउन सहयोग गरे । उनको अनुसार, उनलाई चामलको चिप्सबाट पेन्टिङ बनाउदा धेरै नै राम्रो लाग्यो र पेन्टिङ गिनिज वुकमा दर्ता भए पछि यसमा प्रयोग गरिएको चिप्सलाई मानिसहरुलाई उपहारको रुपमा बाडियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago