टोकियो सेप्टेम्बर २ । नेपाल तरुण दल काभ्रेका अध्क्षय जितेन्द्र तमाङ (दावा लामा ) लाई बिना सर्त रिहा गर्न जापान शाखाले माग गरेको छ ।
जापान शाखाका उपाध्क्षय प्रकाश लामा (सम्बोधन लामा) गुन्बा संयोजक रेशम केसी सदस्यहरु बिनोद ओली, अखिल लामा, मिलन राई, चेवङ लामा,मिलन सन्तोष पाण्डे द्वारा नेपाल तरुणदल केन्द्रिय कार्यालय प्रेस बिज्ञप्ति लाई समर्थन गर्दै राजनीति प्रतिशोध राखी बिनाकरण फसाउन खोजिएको जापान शाखाले आरोप लगाइएको छ ।
यही २०७५-०५-१६ गते बिहान ९बजे दुबई घुम्न गई नेपाल फर्कने क्रममा इन्दिरागान्धी अन्तराष्टिय बिमान स्थलमा केही सोधपुछ छ भनी अध्यगमनका कर्मचारीले नियन्त्रणमा लिएको थियो । एक लोकतान्त्रिक जुझारु युवा माथि भएको अन्याय प्रती तरुण दल जापान साखा घोर भर्सना गर्दै बिना सर्त रिहाइको माग गर्नु भएकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…