विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नवलपरासीमा प्रभातफेरी गरिने ।।

गोविन्द लामिछाने ,बैशाख १९
विश्व प्रेस स्वतन्त्रता दिवसलको अवसरमा नेपाल पत्रकार महासघ नवलपरासीले पनि प्रभातफेरी गर्ने भएको छ । प्रत्येक वर्ष मे २ तारीकका दिन मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा वैशख २० गते विहिवार नेपाल पत्रकार महासघ नवलरासीले कावासोती र परासी गरि दुइ स्थानमा एकै साथ प्रभातफेरी गर्ने भएको हो ।

नेपाल पत्रकार महासघले देशै भर विभिन्न कार्यक्रम गरि विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने निर्णया गरे संगै नवलपरासी शाखाले पनि परासी र कावासोतीमा प्रभातफेरी गर्ने तयारी गरिएको पत्रकार महासघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटले वताउनु भयो । शुक्रवार विहान ठिक ८ वाजे पुर्वि नवलपरासीको कावासोती को फलफल चोक र पश्चिम नवलपरासीको परासीको वुद्धचोक वाट प्रभातफेरी कार्यक्रम सुरु गर्ने तयारी गरिएको पत्रकार महासघ नवलपरासीका सहसचिव बिष्णु गौडेलले जानकारी दिनु भयो ।

प्रभातफेरी कार्यक्रममा सहभागिताका लागि सम्पुर्ण सञ्चारकर्मि , नागरीक समाज , मानवअधिकारवारी लगाएत सम्पुर्णमा अनुरोध गरिएको सहसचिव गौडेलले वताउनु भयो । साथै एक सुचना जारी गरि विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासघ नवलरासी शाखाले आयोजना गरेको उक्त कार्यक्रममा सक्रिय सहभागिताका लागि सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज, अधिकारकर्मी, कानुन व्यवसायीलगायत आमनागरिकहरुमा आहृवान गरेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago