टोक्यो डिसेम्बर १ । चितवन राप्ती नगरपालिका ७ बस्ने २१ बर्ष का मनोज निउरे बोन म्यरो को समस्याले भारत को एपोलो अस्पताल मा उपचार गराउदै ।अस्पतालको बेड बाट जिबन रक्षा को सबैमा अपिल गरेकाछन् ।
राप्ती नगरपालिका ७ बस्ने २१ बर्ष का मनोज निउरे २०१७ को अक्टोबर सेसन मा फुकोका को कुरुमे इन्टरन्यासनल स्कुल बिद्यार्थी भिजा मा अाई पढाई को क्रममा अचानक पेट दुखी अस्पताल १७ दिन भार्न उपचार गराई उपचार को क्रममा रेख देख गर्ने मान्छे नभएको हुँदा २०१८ को १७ तारिक नेपाल लगिएको दाजु किस्न निउरे ले जानाकारी दिए ।
नेपालमा केही ठाउमा उपचार गराउदा केही नदेखिएकोले भारत को एपोलो अस्पताल मा उपचार को लागि लगिएको उपचार गराउदा आजको दिन सम्म ६० लाख को हाराहारी खर्च भैसकेको र अहिले उपचार को क्रममा बोन म्यरो फेर्नु अस्पताल स्रोतले भने अनुसार ठुलो रकम लग्भग १ करोड को हाराहारी मा आवसेक पर्ने अस्पताल स्रोत ले परिवार लाई जानकारी दिएको छ ।
यती ठुलो रकम खर्च भैसकेको हुँदा फेरी बोन म्यरो फेर्नु पर्ने देखिएकोले १ करोड को हाराहारी मा खर्च हुने हुँदा सबै देश तथा बिदेश मा रहनुहुने सहयोगी मनहरु संघ सस्था हरुलाई उपचार को लागि आर्थिक सहयोग गरी मनोज निउरे को जिबन रक्षा गरिदिनुहुन दाजु किस्न निउरे लगाएत सम्पूर्ण परिवार ले सहयोग को हार्दिक अपिल गरेकाछन् ।
दाजु किस्न निउरे को अनुसार जापानमा रहनुहुने सहयोगी मन हरुलाई निउरे देबी प्रसाद जेपी बैंक को अकाउन्ट नम्बर १०३२०-०८९३१५८१ मा नेपाल को लागि गंगा प्रसाद निउरे एभरेस्ट बैंक को अकाउन्ट नम्बर ०२५१०५२५२००१९१ मा सहयोग रकम हरु जम्मा गरिदिनु अनुरोध गर्नु भएकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…