खुशिको खबर राजधानीका ४२ स्थानमा फ्रि-वाइफाई चलाउन सकिने

काठमाडौं माहानगरपालिकाले राजधानीका ४२ स्थानमा फ्रि वाइफाई जडान गरेको छ ।स्वदेशी र बिदेशी पर्यटकलार्इृ लक्षित गरेर चार पर्यटकिय र चार पार्क गरी ४२ स्थनामा वाईफाई जडान गरिएको बताइएको छ ।

महानगरपालिकाका निजी साझेदार कार्यक्रमका प्रमुख महेश काफ्लेका अनुसार महानगरका ३२ ओटै वाडाका कार्यलयमा पनि फ्रि वाईफाइ जडान गरीएको छ ।उनका अनुसार पशुपति क्षेत्र, स्वयम्भु, हनुमान ढोका, दरबार क्षेत्र र बौद्धनाथ क्षेत्रका बिभिन्न स्थानमा वाइफाई जोडिएका छन् ।

त्यस्तै काठमाडौंका अन्य स्थनान शंखपार्क, बालाजुपार्क, रत्नपार्क, काठमाडौं महानगरको मुख्यालय रहेको जेडिए भवन, बागदरबार, टेकुस्थित वातावरण ब्यावस्थापन बिभाग, राष्ट्रिय सभा गृहको सभाहल, बानेश्वरको झक्कुवक्कु पार्क लगायतका स्थानमा फ्रि वाइफाई जडान गरीएको महानगरपालिकाले जनाएको छ ।पर्यटकलाई लक्षित गरेर वाइफाई जडान गरीएपनि सर्वसाधारणले पनि प्रत्यक्ष यो सेवाबाट लाभ लिन सक्नेछन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago