रम्भा गाउँपालिकामा भएको बस दुर्घटनामा परि ज्यान जानेको संख्या १३

भबिन्द्र गौतम, पाल्पा, जेठ १८ – रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा भएको बस दुर्घटनामा परि ज्यान जानेको संख्या १३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ज्यान गुमाउने १३ जनाकै पहिचान खुलेको छ ।

प्रहरीका अनुसार – १.विष्णुमान बज्राचार्य – ता.न.पा ४ २.देबेन्द्र लाल प्रधान – ता.न.पा ३ ३.कृष्ण मान बज्राचाय – ता.न.पा ३ ४.छत्र मान श्रेष्ठ – ता.न.पा ४ ५.सुशील श्रेष्ठ – ता.न.पा ६ ६.कृष्ण्ण बहादुर बोहरा – ता.न.पा ४ ७.दुर्गा बहादुर सारु– ता.न.पा ६ ८.लोकनाथ ढकाल – ता.न.पा ६ ९.वसन्ती खाँड– ता.न.पा २ १०.गीता बुढाथोकी – ता.न.पा ६ ११.सचिन बज्राचाय – ता.न.पा ६ १२.कमला कार्कि – ता.न.पा ३ जसमा सचिन बज्राचार्य र कमला कार्कीको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो ।

ज्यान गुमाउने कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुनुहुन्छ । घाइतेमध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै लक्ष्मी बचत तथा ऋण सहकारीको शैक्षिक अवलोकन भ्रमण को लागि जाँदै बसमा सहकारी संस्थाका सदस्य चढेको लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago