जेठ १८, काठमाडौँ | केपी ओली नेतृत्वको सरकारमा फोरमका दुई मन्त्रीले केहि बेरमा सपथ लिंदैछन् । फोरम सरकारलाई सहभागी भएसंगै दुई मन्त्रालयमा सहमति भएको छ ।
सहमति अनुसार अब उपेन्द्र यादव स्वास्थ्य मन्त्री बन्नेछन् भने फोरमकै अर्का नेता मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री बन्ने भएका छन् । नव नियुक्त मन्त्रीहरुलाई आज दिउसो ३ बजे शीतल निवासमा सपथ खुवाउने कार्यक्रम छ ।
दुई बुँदे सहमतिसँगै फोरम सरकारमा सहभागी हुन तयार भएको थियो । सहमतिअनुसार पहिलो मुख्य सहमतिमा संघीय समाजवादी फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी संशोधन गरिने छ भन्ने उल्लेख छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…