प्रदेश सांसद बिस्णु प्रसाद लामिछाने यतिखेर छिमेकी जिल्ला पाल्पामा भेटघाटमा बेस्त

गोबिन्द लमिछाने नवलपुर :-
प्रदेश न ४ का प्रदेश सभा सदस्य बिस्नु लामिछाने आफ्नो छिमेकी पदेश एबं छिमेकी जिल्ला पाल्पाको भेटघाट कार्यक्रममा प्रदेश सांसद बिस्णु प्रसाद लामिछाने यतिखेर छिमेकी जिल्ला पाल्पामा भेटघाटमा बेस्त हुनुहुन्छ ।छिमेकी दुई जिल्लाको सहकार्यमा कालीगण्डकी करीडोर ,दुबै क्षेत्रको पर्यटक बिकास ,कालीगण्डकी बेशी बिकासका लागि राम्दी गैंडाकोट जलमार्ग बिकासका लागी संगै सहकार्य गर्ने बिषयमा छलफल गर्नुभएको थियो ।

सो कार्यक्रममा नेपाली कांग्रेस पाल्पा जिल्ला उपसभापति देबराज ढकालले छिमेकी जिल्ला नवलपरासी ले जनताको छोरो बिकासप्रेमी नेता प्रदेश सांसदको रुपमा पाउदा अत्यन्तै हर्सिद भएको र उहाँको जन्म तत्कालीन पुर्बी पाल्पामा भएको हुँदा हामिसंग निकटतम सम्बन्ध रहेको बताउनुभयो । नेपाली कांग्रेस नगरकार्यसमिति रामपुर पाल्पा स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि बिस्णु लामिछाने ले आफु जन्मेको भुमिमा भएको बताउनु भयो।२०३२ साल अगाडि बुलिङ्टार गाउँ पालिका र बुन्दिकाली गाउँ पालिका पाल्पा नै रहेको स्मरण गर्नु भयो।

कालीगण्डकी करीडोर बिकास र कालीगण्डकी बेशी बिकासको लागी गुरु योजना बनाउन पहल गर्ने बताउनु भयो बुलिङ्टार , बुन्दिकाली गाउँ पालिका र रामपुर नगरपालिका एकआपसमा मिलेर सहकार्य गरी बिकासगर्नु पर्ने बताउनु भयो ।उक्त कार्यक्रममा कांग्रेस कमजोर भएकै कारण यो चुनावी परीणाम आएको नभई दुई ठुला पार्टी कांग्रेस संग मैदानमा उत्रेको हुँदा हार बेहोर्न परेको बताउनु भयो ।सो कार्यक्रममा पार्टी संगठन निर्माणमा पनि दुबै जिल्ला सहकार्य गर्न प्रदेश सदस्य लामिछानेले अनुरोध गर्नुभएको थियो ।

भेटघाट कार्यक्रमका सभापति नेपाली कांग्रेस रामपुर नगरपालिका नगर सभापति नेत्र प्रसाद भट्टराईले सबैका आशाका केन्द्र बिन्दु बिस्णु लामिछाने रहेको हुँदा यस क्षेत्रको बिकासमा महत्वोपुर्ण भुमिका रहने बताउनु भयो ।कालीगण्डकी क्षेत्र बिकासका लागी महत्वपूर्ण भुमिका खेल्दिनु हुन प्रदेश सदस्य लामिछानेलाई अनुरोध गर्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नेता कार्यकर्ताको उपस्थिति थियोे ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago