भारतको गुजरातमा भियाग्रा जस्तै ‘पावर सेक्स’ नामको औषधि खाएर सेक्स गर्दा एक युवतीको मृत्यु भएका छ ।
भारतीय अनलाइन मिडियाहरुले प्रकाशन गरेको समाचार अनुसार किशोर गुप्ता नामका २६ बर्षिया युवाले आफ्नी गर्लफेन्ड नीता सँग गत मङगलबार राती पावर सेक्स नामको औषधि खाएर सेक्स गरेका थिए । औषधि लिएर निताको डेरामा पुगेका किशोरले आफ्नो उत्तेजना थाम्न नसकेपछि असैह्य पिडाका कारण निताको मृत्यु भएको गुजारत प्रहरीले जनाएको छ ।
किशोरको बयानलाई आधारमान्दै भारतीय मिडियाले लेखेका छन्‘ निता र किशोर बिच नियमित यौन सम्बन्ध हुने गरेको भएपनि गत मङगलबार किशोरले औषधि खाएर यौन सम्ब्ध रानेका थिए । औषधी खाएको पाँच मिनेट सम्म हामीलाई ठिकै थियो,त्यो भन्दा पछाडि के भयो मलाई थाहा भएन’ किशोरको भनाईलाई प्रहरी मार्फत उदृत गर्दे समाचारमा भनिएको छ । आफुले झण्डै एक घण्टा पछाडि मात्र आफुलाई सम्हालेको किशोरले बताएका छन् । आफु सम्हालिए पछि बेहोस भएकी नितालाई उनी आफैले अस्पताल पु¥याएका थिए । घटना कसरी घट्यो भन्ने बिषयमा अस्पतालबाट सार्बजनिक भएको थियो । प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ !
किशोरको बयानलाई आधारमान्दै भारतीयमिडियाले लेखेका छन्‘ निता र किशोर बिच नियमित यौन सम्बन्ध हुने गरेको भएपनि गत मङगलबार किशोरले औषधि खाएर यौन सम्ब्ध रानेका थिए । औषधी खाएको पाँच मिनेट सम्म हामीलाई ठिकै थियो,त्यो भन्दा पछाडि के भयो मलाई थाहा भएन’ किशोरको भनाईलाई प्रहरी मार्फत उदृत गर्दे समाचारमा भनिएको छ । आफुले झण्डै एक घण्टा पछाडि मात्र आफुलाई सम्हालेको किशोरले बताएका छन् । आफु सम्हालिए पछि बेहोस भएकी नितालाई उनी आफैले अस्पताल पु¥याएका थिए । घटना कसरी घट्यो भन्ने बिषयमा अस्पतालबाट सार्बजनिक भएको थियो । प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ !
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…