यी हुन् नेपालमा पाइने १० उत्कृस्ट स्मार्टफोन मोबाइलहरु (मूल्य सहित)

नेपालमा अहिले आधा दर्जन भन्दा बढी ब्रान्डका दर्जनौं स्मार्टफोन उपलब्ध छन् । तर, ती सबैमध्ये तपाई लाई  उपयुक्त हुने छनोट गर्न पनि गाह्रो हुन्छ किनकि बजेट र के प्रयोग को लागी स्मार्टफोन किन्न लग्नु भयको हो सो कुरामा पनि भर पर्दछ . पसल–पसल धाएर आफूलाई उपयुक्त स्मार्टफोन छान्नु पनि समयका हिसाबले निकै खर्चिलो हुन्छ । नेपालमा सामान्यतया २५ देखी ४० हजार रूपैयाँभन्दा तलका स्मार्टफोन अत्यधिक बिक्री हुन्छ । यस मूल्यमा कस्ता मोबाइल उपयुक्त हुन सक्छ त ,आज नेपालमा नेपालमा पाइने १० उत्कृस्ट स्मार्टफोन मोबाइलहरुको  जानकारी गराऊन  गहिरहेका छौ .

१ । सामसुङ ग्यालेक्सी ए सेभेन
स्क्रिन : ५.७ इन्च (एमोलेड डिस्प्ले)
प्रोसेसर : १.९ गिगाहर्ज अक्टा–कोर
र्‍याम/स्टोरेज : ३ जीबी/३२ जीबी (एक्प्यान्डेबल)
क्यामरा : १६/१६ मेगापिक्सेल
सिम : २
ब्याट्री : ३६०० एमएएच
मूल्य : रु. ३९,९००
२ । सामसुङ ग्यालेक्सी जे सेभेन प्रो
स्क्रिन : ५.५ इन्च (सुपर एमोलेड)
प्रोसेसर : १.६ गिगाहर्ज अक्टाकोर
र्‍याम/स्टोरेज : ३ जीबी/३२ जीबी (बढाउन मिल्ने)
क्यामरा : १३/१३ मेगापिक्सेल
सिम : २
ब्याट्री : ३६०० एमएएच
मूल्य : रु. ३२,९००
३ । वान प्लस थ्री 
स्क्रिन : ५.५ इन्च (एमोलेड)
प्रोसेसर : २.१ गिगाहर्ज क्वाड कोर
र्‍याम/स्टोरेज : ६ जीबी/६४ जीबीर्‍याम
क्यामरा : १६/८ मेगापिक्सेल
सिम : २
ब्याट्री : ३,००० एमएएच
मूल्य : रु. ३४,९००
४ । ओप्पो एफथ्री
स्क्रिन : ५.५ इन्च (एचडी)
प्रोसेसर : १.५ गिगाहर्ज अक्टाकोर
र्‍याम/स्टोरेज : ४ जीबी/६४ जीबी (बढाउन मिल्ने)
क्यामरा : १३/१६ मेगापिक्सेल
सिम : २
ब्याट्री : ३२०० एमएएच
मूल्य : रु. ३२,९९०
५ । जियोनी एस सिक्स प्रो 
स्क्रिन : ५.५ इन्च

प्रोसेसर : १.८ गिगाहर्ज अक्टाकोर

र्‍याम/स्टोरेज : ४ जीबी/६४ जीबी
क्यामरा : १३/८ मेगापिक्सेल
सिम : २
ब्याट्री : ३१३० एमएएच
मूल्य : रु. ३४,९९९
६ । जियोनी ए वान 
स्क्रिन : ५.५ इन्च
प्रोसेसर : १.८ गिगाहर्ज अक्टाकोर
र्‍याम/स्टोरेज : ४ जीबी/६४ जीबी
क्यामरा : १३/१६ मेगापिक्सेल
ब्याट्री : ४०१० एमएएच
मूल्य : रु. २९,९९९

७ । सोनी एक्सपेरिया एक्स
स्क्रन : ५ इन्च
प्रोसेसर : हेक्साकोर स्न्यापड्रयागन ६५०
र्‍याम/स्टोरेज : ३ जीबी/६४ जीबी
क्यामेरा : २३/१३ मेगापिक्सेल
ब्याट्री : २६३० एमएएच
मूल्य : रु. ३८,५००

८ । साओमी एमआई फाइभ 
स्क्रिन : ५.१५ इन्च
प्रोसेसर : १.८ गिगाहर्ज स्न्यापड्रयागन ८२०
सिम : २
र्‍याम/स्टोरेज : ३ जीबी/३२ जीबी
क्यामेरा : १४/४ मेगापिक्सेल
ब्याट्री : ३००० एमएएच ब्याट्री
मूल्य : रु. ३९,९९९
९ । साओमी रेडमी नोट फोर 
स्क्रिन : ५.५ इन्च
प्रोसेसर : २ गिगाहर्ज अक्टाकोर
क्यामेरा : १३/५ मेगापिक्सेल
र्‍याम/स्टोरेज : ४ जीबी/६४ जीबी
सिम : २
ब्याट्री : ४१०० एमएएच
मूल्य : रु. २८,४९९
१० । हुवावे जीआर फाइभ
स्क्रिन : ५.५ इन्च
प्रोसेसर : अक्टाकोर किरिन ६५५
र्‍याम/स्टोरेज : ३ जीबी/३२ जीबी
क्यामेरा : १२/२ मेगापिक्सेल
सिम : २
ब्याट्री : ३३४० एमएएच
मूल्य : रु. ३५,०००
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago