दक्षिण कोरियाको छेछन् शहरको एक व्यापारीक भवनमा आगगलागी हुँदा १८ जनाको मृत्यु भएको छ । आगलागीमा परी अन्य दर्जनौं घाइते भएका छन् । जिम, सार्वजनिक स्नान घर, रेष्टुरेन्टलगायतका पसल रहेको आठ तले भवनमा आगलागी हुदा सो मानवीय हताहति भएको हो ।
आगलागी भवनको वेसमेन्टमा रहेको कार पार्किङबाट सुरु भएको प्रहरीलाई उद्धृत गर्दै कोरियन सञ्चार माध्यमले जनाएका छन् । आगलागीबाट घाइते हुने केहीको अवस्था गम्भीर भएकाले मृत्युु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ । दमकलसहितका अग्नि नियन्त्रकले आगो निभाएका छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…