चुनावको मुखमा बाग्लुङमा प्रहरी प्रमुख फेरिएकोमा चुनावको नतिजा आएलगत्तै फेरी एसपी फेरीएका छन् । एक महिनाबीचमा जिल्लामा तीन एसपीले कमाण्ड सम्हालेका छन् ।
गत महिना प्रहरी मुख्यालयले एसपी चन्द्रकुबेर खापुङलाई हटाएर एसपी हिमालय श्रेष्ठलाई बाग्लुङमा पठाएको छ । चुनावको मुखमा प्रहरी नेतृत्व हेरफेर गरिएको भन्दै आलोचना भएको थियो । तर, एक महिना पनि नबित्दै एसपी श्रेष्ठलाई पनि हटाइएको छ ।
बाग्लुङमा एसपी दीपक रेग्मीलाई मुख्यालयले गत साता इन्चार्ज बनाएर खटाएको छ । एसपी श्रेष्ठको कार्यशैलीप्रति व्यापक गुनासो आएपछि उनलाई हटाइएको प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…