सन् २०१७ मा विश्वको स्मार्टफोन बजारमा स्मार्टफोनको क्यामरा गुणस्तरमा निकै सुधार देखियो । सन् २०१७ मा बजारमा आएका स्मार्टफोन, जसले क्यामराकै कारण चर्चा बटुल्न सक्षम छन्.
१.Sony Xperia XZ1–यो स्मार्टफोनमा १९ मेगापिक्सेलको क्यामरा छ जुन थ्री डी स्क्यान गर्नपनि सक्षम छ । यो क्यामरा स्लो मोसन भिडियो तथा फोर के भिडियो रेकर्डिङ गर्न सक्दछ ।यसमा १३ मेगापिक्सेलको सेल्फी क्यामरा छ ।
२. Samsung Galaxy S8 Plus – यो स्मार्टफोनमा मुख्य क्यामराको रुपमा १२ मेगापिक्सेल डुअल पिक्सेल क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट सेल्फी क्यामरा रहेको छ ।
३.Iphone X – यसमा १२ मेगापिक्सेलका दुई मुख्य क्यामरा रहेका छन् । पहिलोमा एफ १.८ तथा दोश्रोमा एफ २.४ अपर्चर रहेको छ । साथै फ्रन्ट सेल्फी क्यामरा ७ मेगापिक्सेलको रहेको छ ।
४.Google Pixel 2 –यसको मुख्य क्यामरा १२.२ मेगापिक्सेल तथा फ्रन्ट क्यामरा ८ मेगापिक्सेलको छ । यसको क्यामराले ३० फ्रेम प्रतिसेकेण्डको गतिका साथमा फोर के रिजोलुसन भिडियो खिच्न सक्दछ ।
५.Iphone 8–आइफोन एट प्लसमा मुख्य क्यामरासँगै ७ मेगापिक्सेलको फेसटाइम एचडी क्यामरा समेत रहेको छ साथै फोर के भिडियो रेकर्डिङ पनि रेकर्ड गर्छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…