जापानको इकेबुकुरोमा सिञ्जोउ कर्पोरेशनले रेमिट्यान्स देखी हवाई टिकट एवं मोवाईल लगायतका सेवा सेवाहरु सुरु

टोकियो । जापानमा बढ्दै गएको नेपालीहरुको संख्यालाई मध्ये नजर गर्दै कर्पोरेशनले आफनो कार्यालयबाट फुदो सान, मोवाईल सेवा, हवाई टिकट, डिजाईन, रेमिट्यान्स लगायतका सेवाहरु सुरु गरेको छ । एकै छाना मुनि विभिन्न सेवा उपलव्ध गराउने उदेश्यले इकेबुकुरोमा सिञ्जोउ कर्पोरेशन लिमिटेडको कार्यलय औपचारिक रुपमा बुधबार उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

बुधबार भएको औपचारिक कार्यक्रमको उद्घाटनपछि सिञ्जोउ कर्पोरेशन लिमिटेडले आफनो कार्यालयबाट फुदो सान, मोवाईल सेवा, हवाई टिकट, डिजाईन, रेमिट्यान्स लगायतका सेवाहरु उपलव्ध गराइने कर्पोरेशनका सिइओ उत्तम कुमार श्रेष्ठले जानकारी दिनुभएको थियो ।

नेपालीहरुको बसोबास र आवागमन बाक्लो रहेको राजधानी टोकियोको इकेबुकुरोमा एकै छाना मुनि विभिन्न सेवा उपलव्ध गराउने उदेश्यले सिञ्जोउ कर्पोरेशन लिमिटेडले आफनो कार्यालयबाट फुदो सान, मोवाईल सेवा, हवाई टिकट, डिजाईन, रेमिट्यान्स लगायतका सेवाहरु उपलव्ध उपलब्ध का साथै विभिन्न कुराको जानकारीका साथ मा कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा कर्पोरेशनका सिइओ उत्तम कुमार श्रेष्ठ, इजिलिंक रेमिट्यान्सका सिइओ डिपी अर्याल, सफ्ट बैकका शिव घिमिरे, सनराइज कर्पोरेसनका रविन्द्र गोर्खाली, कलाकार एवं पत्रकार ज्याक खड्का लगायतले रिवन काटेर कार्यालयको उद्घाटन गरेका थिए ।

कार्यक्रममा जापानिजहरूको पनि संलग्नता थियो जापानमा व्यवसाय संचालन गर्दै आउनुभएको जापानीज व्यवसायी खाचुउहिकी रकुगावाले कार्यक्रममा सहभागिता जनाउँदै नेपाल र जापानबीचको व्यापारिक सम्बन्धलाई सम्बन्धलाई नजिक बनाउँदै अगाडि बढ्नको लागि प्रेरणा दिनु भएको थियो कार्यक्रममा जापानमा रहेका विभिन्न नेपालीहरूको पनि सहभागिता थियो ।

जापानमा विभिन्न रेमिटान्सहरूको प्रतिस्पर्धाको भिडमा सिञ्जोउ कर्पोरेशनले इजी लिंकको माध्यमबाट नेपालमा सजिलै तुरुन्त पैसा पठाउने भरपर्दो माध्यम भएको र कर्पोरेसनलले विभिन्न किसिमका सुविधा थप गर्दै जाने जानकारी मुना सिटौलाले सन्नराईज जेएण्ड डटकमलाई जानकारी दिनुभयो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago