Priyanka Chopra arrives at Variety's Power of Women Luncheon at the Beverly Wilshire hotel on Friday, Oct. 13, 2017, in Beverly Hills, Calif. (Photo by Jordan Strauss/Invision/AP)
बलिउड नायिका प्रियंका चोपडा ‘मदर टेरेसा मेमोरियल अवार्ड’ले सम्मानित भएकी छन्। यूनिसेफको गुडविल एम्बेसडर रहेकी उनले सामाजिक न्याय कार्य गरेबापत उक्त सम्मान प्राप्त गरेकी हुन्।शरणार्थी र विस्थापित व्यक्तिहरूको अधिकारको लागि लड्दै आएकी उनले उक्त अवार्ड प्राप्त गरेकी हुन्। उनलाई ‘हार्मोनी फाउन्डेशन’ले अवार्ड लिनका लागि निमन्त्रण पठाएको थियो। तर, उनको अनुपस्थितिमा उनकी आमा मधु चोपडाले अवार्ड लिनु भयको छ |
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…