प्रतिनिधि सभा तर्फ गोरखा क्षेत्र नं.२ मा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई विजयी हुनुभएको छ । लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्नुभएका भट्टराईले वाम गठबन्धनका नारायणकाजी श्रेष्ठलाई ७ हजार १९४ मतको फराकिलो अन्तरले पराजित गर्नुभयो । डा.भट्टराईले ३२ हजार १०७ मत प्राप्त गर्नुभयो भने श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गर्नुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…