गोरखाको निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ख मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी विजयी हुनुभएको छ । दवाडीले १५ हजार ८ सय ५३ मत ल्याउनुभयो ।
उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका अमरबहादुर तमूले १३ हजार ४ सय ११ मत प्राप्त गर्नुभयो । दवाडीले २ हजार ४ सय ४२ मतअन्तरले जित्नुभएको हो ।
जापानमा हस्तकला लगायतको सामग्रीको ब्यापार गर्दै आएका दवाडी एकदशक देखी समाजसेवामा हुनुहुन्छ । एक दशकको सक्रिय समाजसेवाले नै पूर्व सांसद माओवादी केन्द्रका नेता तमूलाई हराउन सकेको दवाडीले बताउनु भयो ।
दवाडीले स्नातकोत्तर सम्मको पढाई पूरा गर्नु भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…