डा. बाबुराम भट्टराईले अवको निर्वाचनले विकास र आर्थिक समृद्धिको बाटो प्रशस्त

नयाँ शक्ति पार्टी का सयोंजक एवम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अवको निर्वाचनले विकास र आर्थिक समृद्धिको बाटो प्रशस्त गरिदिने बताउनुभएको छ । चुनावी गठबन्धनसहितका नेता कार्यकर्तासगँ भरतपुरमा भएको भेटघाटमा उहाँले यस्तो बताउनुभएको थियो । अहिलेको निर्वाचन सविधांनको मर्म र चरित्रलाई जोगाएर देशलाई सुशासनसहितको समृद्धिमा लाने कि नलाने भन्ने मुद्धा भएको बताउनुभयो ।

जनताको सहभागीताको उच्चतम् विधि लोकतन्त्र भएको उल्लेख गर्दै उहाँले लोकतन्त्रको रुप भने फरक फरक हुने बताउनुभयो । त्यो लोकतन्त्र अग्रगामी, प्रगतिशिल र जनपक्षीय हुनुपर्नेमा जोड दिदै लोकतन्त्रको जगमा टेकर गलत क्रियाकलाप गर्न दिन नहुने बताउनुभएको छ ।

अहिलेको बाम गठबन्धन स्वार्थमा केन्द्रित रहेको आरोप समेत लगाउनुभयो । कार्यक्रममा नयाँशक्ति पार्टी नेपालकी नेतृ करिश्मा मानन्धर, नेपाली काङग्रेसका पुर्व जिल्ला सभापति, टेक प्रसाद गुरुङ, निर्वतमान सासंद रामकृष्ण घिमिरे लगायत केन्द्रिय एवम् जिल्ला स्तरका पार्टीका नेता कार्यकर्ताको सहभागीता थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago