चिवन क्षेत्र न १ को प्रतिनिधिसभाको मतगणना रोकिएको छ। मतगणनामा चितवन क्षेत्र न १ का निर्वाचन अधिकृत प्रमेश्वर पराजुलीले खैरहनी र गोटेश्वरको मतगाणना भईरहदाँ मतपत्रमा स्वस्तिक छापको विषयलाई लिएर मत बदर गरेपछि कांग्रेस उम्मेद्वार राजेन्द्र बुर्लाकोटीले अदालत जाने भन्दै मतगणना बहिस्कार गर्ने बताएपछि रोकिएको हो ।
मतपत्रको विषयमा विावद भएपछि निर्वाचन अधिकृत प्रमेश्वर पराजुलीले आफ्नो निर्णय नै अन्तिम हुने बताएपछि मतगणना कार्य बहिस्कार गरेको कांग्रेस उम्मेद्वार राजेन्द्र बुर्लाकोटीले जानकारी दिए। आफु न्यायका लागि अदालत जाने बुर्लाकोटीले बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…