पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई फेरि प्रधानमन्त्री बन्ने रहर नभएको तर देश बनाउने भोक रहेको बताए

एमालेका वरिष्ठ नेता एवंका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा घरदैलोको अन्तिम दिन पूर्वप्रधानमन्त्री नेपालले अनलाइनखबरसँग भने- ‘ममा प्रधानमन्त्री बन्ने रहर छैन, देश बनाउने भोक छ । देश बनाउनका लागि को योग्य छन्, को सक्षम छन्, कसलाई विश्वास गर्न सकिन्छ भन्ने कुरा गठवन्धनले तय गर्ने हो । त्यसैका लागि हुरुक्क, हिरिक्क हुनुपर्ने, मरिहत्ते गर्ने स्वाभाव छैन मेरो ।’

चुनावी प्रचारको मैझारो हुनै लागेका बेलामा हामीले एमाले नेता नेपाललाई काठमाडौं २ मा थुप्रो छन् थुप्रो । मेरो पहलमा बाटाघाटा बनेका छन् । स्कुलका भवन, स्वास्थ्य चौकी निर्माण भएका छन् । पोलिटेक्निक इन्स्टिच्युट निर्माण भएको छ । भूकम्पका बेला म गाउँ-गाउँ घुमेको छु । टोल-टोल, बस्ती-बस्ती पुगेको छु । हजारौं कार्यकर्ता परिचालन गरेर जनतालाई राहत उपलब्ध गराइएको छ । भत्किएको घर सफा गर्ने काममा मैले भूमिका खेलेको छु । घर निर्माण गरेर भूकम्पपीडतका हातमा उपलब्ध गराउने काममा मेरो भूमिका छ ।

सिन्धुपाल्चोक जाने बाटो मेरै प्रयत्नबाट पिच भयो । अहिलेसम्म त्यो बाटो अत्यन्तै राम्रो छ । अरु बाटोको निर्माण मेरै प्रयत्नमा भएको छ ।सरकार कांग्रेसको हुँदा पनि म आफैं गएर ज्ञापनपत्र बुझाएर जनप्रतिनिधिको हैसियतमा नै काम गरेको छु । यहाँका जनताको प्रतिनिधि भएर ज्ञापनपत्र पढेर सुनाउने, दबाव दिने, योजना आयोगबाट कार्यक्रम स्वीकृत गराउने, मन्त्रालयबाट रकम विनियोजन गर्न लगाउने गर्दै आएको छु । त्यो रकमका आधारमा कहीँ खानेपानीको व्यवस्था भएको छ, कुनै ठाउँमा टेलिफोनको टावरको व्यवस्था भएको छ, कुनै ठाउँमा बिजुलीका पोल गाडिएका छन्, बिजुलीका तारहरु जोडिएका छन्, कहीँ पार्कहरु बनेका छन्, कहीँ अपांगता भएकाहरुको निम्ति अस्पताल बनाउने पहल भएको छ । यी सबै कामहरुमा मेरो भूमिका छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago