नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या

जापानमा नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या 

मिनातोमा एक नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या गरेका छन् ।  जापानको आइचिकेन नागोयामा बस्दै आएका  नेपाली विद्यार्थीका नवलपरासी गैडाकोटका ३० वर्षीय कुमार तिमिल्सिनाले मंगलबार समुद्रमा हाम फालेर आत्महत्या नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या गरेको जापान प्रहरीलाई उधृत गर्दै उपेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
जापानमा आज भोली नेपाली विद्यार्थीहरु आत्महत्याको घटना  दिन प्रति दिन बढदै गयको छ ।चार वर्ष अगाडि विद्यार्थीका रुपमा जापान आएका उनी हाल युनिर्भसिटी तेस्रो वर्षमा अध्ययनरत थिए । 

मृतक तिमिल्सिनाको शवलाई  पोष्टमार्टम गरि शवगृहमा राखिएको छ । निजको शवलाई डिसेम्बर ८ तारिक शुक्रबार बिहान जापानमै दाहसंस्कार गरिने गैर आवासीय नेपाली संघ तोकाई नागोयाका संयोजक  दिपक केसीले बताउनुभयो । आत्महत्याको स्पष्ट कारण नखुलेपनि  मृतकको साथमा सुसाइड नोट फेला परेको थियो । मृतककी श्रीमती र भाइ पनि हाल जापानमै रहेका छन् । उनकाे  १ छोरा भने नेपालमा रहेकाे बताइएको छ ।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago