भरतपुर अस्पतालमा व्यवस्थित एक्सरे कक्ष नहुँदा बिरामी मर्कामा …

भरतपुर अस्पतालमा व्यवस्थित एक्सरे कक्ष नहुँदा बिरामी बोहकका व्यक्ति समेत एक्सरेबाट आउने विकिरणको सिकार बनेका छन् । एक्सरे गर्ने ठाउं साघुंरो हुंदा अनावश्यक व्यक्तिहरु पनि एक्सरे मेसिनको नजिक जानुपरेको छ । जसको विकिरण खतरनाक मानिन्छ । एक्सरे मेसिन भएको कोठामा पर्दा मात्रै लगाइएको छ । एक्सेरेको विकिरणलाइ एउटा सामान्य पर्दाले रोक्न नसक्ने उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष समेत रहेका विष्णु भुषाल वताउंछन् बिरामीले अस्पतालको गुणस्तरीयता नभएको हुनाले सम्पूर्णलाई असर परेको बताएका छन् भरतपुर अस्पतालको गुणस्तरीयतामा सरकारको ध्यानाकर्षण नभएको भन्दै अस्पतालले छिटै नै सुधार गर्नुपर्ने बिरामी कुरुवा ले बताए

विरामी र विरामीका आफन्तको व्यवस्थापन र एक्सरे सेवा गुणस्तरि बनाउन अस्पताल प्रशासनलाइ उनले आग्रह गरेका छन् । एक्सरेको विकीरणले असर गर्ने भएपनि एक्सरे गर्ने कोठामा अनावश्कयक मान्छेहरु जानेगरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीका स्विकार छ । उनले त्यो राम्रो काम नभएको वताए ।

एक्सरे मेसिन रहेको कोठाको भित्तामा लेटले शिल गरिने जानकारी दिए । यसले एक्सरेको विकिरण बाहिर जान नसक्ने उनको भनाइ छ । विकिरण क्षेत्रमा अनावश्यक व्यक्ति नजांदा राम्रो हुने उनि वताउंछन् । यद्यपि यसबारे जानकारी नभएका आवश्यक भन्दा बढि संख्यामा विरामी एवं विरामीका आफन्तहरु समेत विकिरण क्षेत्रमा जाने गरेका छन् ।

अस्पतालको संरचना उपयुक्त नहुंदा एक्सरे सेवा गुणस्तरिय नभएको पाइएको हो । एक्सरेको विकिरणले थाइराइडको क्यान्सर, बच्चा नजन्मिने जस्ता असर देखिने जानकारी दिए । लामो समयसम्म विकरण परिरहंदा मात्र असर गर्ने भन्दै उनले सिंगल विकिरणको डोजले असर नगर्ने वताए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago