Nepal government

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडाैं ।  संविधानको धारा ११४ को उपधारा १ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ। राष्ट्रपति कार्यालयका अनुसार...

बिस्तृतमा

नयाँ सरकार गठनका लागी आधार प्रस्तुत गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ  । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपानको संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा...

बिस्तृतमा

मनमोहन अस्पताललाई रोटरीबाट डायलायसिस मेसिन ।

झापा, १७ वैशाख । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले रु एक करोड २० लाख मूल्य बराबरको...

बिस्तृतमा

प्रधानमन्त्रीको सम्बोधन, सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा

नयाँ वर्ष २०८८ को पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्नुभएको छ । २०७७ साल कोरोना महामारीका...

बिस्तृतमा

सञ्चारकर्मी पचभैया सम्मानित

पाल्पा । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले श्रीनगर एफएमका स्टेसन म्यानेजर तथा संचारकर्मी देव पचभैंयालाइ सम्मानगरेको छ । प्रतिष्ठानले संचारकर्मी...

बिस्तृतमा

बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन

राजविराज । यहाँस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षको शैया नं.९ मा एक युवा विगत चार दिनदेखि वेवारिसेअवस्थामा छन् । बोल्न...

बिस्तृतमा

नेकपाको विवाद चर्किरहेका बेला सभामुख सापकोटाविरुद्धको रिटमा पेशी तोकियो

काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटाविरुद्धको रिटमा पेशी तोकिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रकोविवाद उत्कर्षमा पुगेका बेला...

बिस्तृतमा

उखु किसान भन्छन् ‘मन्त्रीज्यु पैसा लिएर माइतीघर आउनुस्’

काठमाडौं । आन्दोलनरत उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । मन्त्रालयका सहसचिव डा....

बिस्तृतमा

आठ महिनापछि खुल्यो चिडियाखाना

काठमाडौँ। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ  । कोरोनाभाइरसको जोखिमका कारण सो चिडियाखाना गत...

बिस्तृतमा

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

काठमाण्डौ – प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्षकोरोना महामारीका कारण...

बिस्तृतमा

खेलकूद विकास समिति १६ महिनादेखि नेतृत्वविहीन

बागलुङ। जिल्ला खेलकूद विकास समिति गत वर्षको साउनयता नेतृत्वविहीन छ ।  बजेट र कार्यक्रमको अभावमा निष्क्रिय बनेको समितिकर्मचारीका भरमा छ ।...

बिस्तृतमा

सिलगुडी–चारआली पाइपलाइन परियोजना कार्यान्वयनमा संसदीय समितिको चासो

काठमाडौं । संसदीय टोलीले अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (सिलिगुडी–चारआली) तथा प्रदेश नं १ मा भण्डारण क्षमताविस्तारलगायत परियोजना कार्यान्वयका बारेमा जानकारी लिएको छ...

बिस्तृतमा

भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार

भादगाउँ। भक्तपुरको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार भएको छ । भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थितऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि नगरपालिकाले संस्कृतिविद् एवं इतिहासविद् प्रा...

बिस्तृतमा

अभियुक्त कारागार चलान

सुदूरपश्चिम। धनगढी उपमहानगरपालिकाको जुगेडास्थित प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक र प्रहरी जवान हत्याको अभियोगमा पक्राउ परेकाआठ जनालाई पुर्पक्षका लागि कैलाली कारागार...

बिस्तृतमा

राष्ट्रपतिद्वारा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी

काठमाडौं ,मंसिर ३ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार भण्डारीले सो अध्यादेश...

बिस्तृतमा