latest update Nepal

५० लाखमा झोलुङ्गे पुल

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–२ स्थित ठोट्नेरी खोलामाथि करिब रु ५० लाखको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।सङ्घीय मामिला तथा सामान्य...

बिस्तृतमा

प्रजातन्त्र सेनानी सापकोटाको १०७ वर्षमा निधन

काठमाडौँ। प्रजातन्त्र सेनानी तथा वरिष्ठ समाजसेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा शुक्रबार नवलपरासी गैँडाकोटस्थित आफ्नैनिवासमा निधन भएको छ । अहिले बिहान...

बिस्तृतमा

पर्वतको कुश्माबजारका सडकमा धमाधम कालोपत्रे

पर्वत। जिल्ला सदरमुकाम कुश्मा बजार भित्रका मुख्य सडकहरुमा कालोपत्रे विच्छाउने कार्य शुरु भएको छ । सङ्घीय सरकारको शहरीविकास कार्यालय मार्फत नगर...

बिस्तृतमा

नयाँ व्यावसायिक एवम् औद्योगिक प्रष्ठिान सञ्चालनमा

वाग्मती। वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा २५ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठान सञ्चालनमा आएको छ ।गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय...

बिस्तृतमा

निकुञ्जका तीन फरार अभियुक्त पक्राउ

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गरेका तीन फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुलाईभरतपुर महानगरपालिकाका विभिन्न...

बिस्तृतमा

हेलो नेपालको टावरमा आगजनी

डोटी। डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा...

बिस्तृतमा

सञ्चारकर्मी काफ्ले र गाहाको पिरतीको नसा बजारमा आयो

सन्तोष गहतराज , पाल्प । पाल्पाका सञ्चारकर्मी समेत रहनुभएका गायक तथा मोडल दिनेश काफ्लेको स्वर तथा लयमा रहेको लोक गीत पिरतीको...

बिस्तृतमा

बैतडीमा बस दुर्घटना : नौको मृत्यु ३४ घाइते

बैतडी। दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाटमहेन्द्रनगरका लागि छुटेको पवनदूत...

बिस्तृतमा

समावेशी शिक्षाको स्थिति प्रतिवेदन : स्थानीय तहलाई सक्रिय हुन सुझाव

काठमाडौँ। कोभिड–१९ पछिको वैकल्पिक प्रणालीको शिक्षामा अपाङ्गता भएका बालबालिकाको पहुँच बढाउन स्थानीय तहमा समन्वयात्मक रसहयोगात्मक कार्य हुनुपर्ने देखिएको छ । मुलुकका...

बिस्तृतमा

निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व : मन्त्री ढकाल

काठमाडौँ। सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचारनिःशुल्क गराउने भएको छ ।...

बिस्तृतमा

दुई साताभित्र बङ्गलादेशबाट मल आउँछ—कृषि मन्त्रालय

काठमाडौँ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याउन कृषि मन्त्रालयलाईस्वीकृति दिएसँगै मल खरिदको प्रक्रिया...

बिस्तृतमा

सूचना महामार्गको काममा ढिलाइ नगर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभर अप्टिकल फाइबर (सूचना महामार्ग) बिच्छ्याउने कार्यलाई तोकिएको समयमासम्पन्न गराइने बताउनुभएको छ । नेपाल...

बिस्तृतमा

दीपावली र छठ गरिब किसान र श्रमजीवीका लागि अवसर

महोत्तरी। सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली  र छठ गरिब तथा श्रमजीवीका लागि अवसर पनि बन्ने गरेको छ ।...

बिस्तृतमा

तिनाउमा विद्यालय छोड्ने दर घटाउन शैक्षिक सामाग्री र पोषाक वितरण

पाल्पा । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत तिनाउ गाउपालिका पाल्पाले विद्यालय छोड्ने दर घटाउन विद्यार्थीहरुलाई शैक्षिकसामाग्रीहरु र विद्यालय पोषाक वितरण गरेको...

बिस्तृतमा

तानसेन रिडी सडक स्तरोन्नतीका आंशिक बन्द हुने

पाल्पा । तानसेन रिडी सडक केहि दिन निश्चित समयमा बन्द हुने भएको छ । हार्थोक माल्मुल जोर्ते सडक खण्डको मोड सुधार...

बिस्तृतमा