latest update Nepal

चितवनमा थप दुई सङ्क्रमितको मृत्यु

कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमाउपचारका क्रममा ती सङ्क्रमितको...

बिस्तृतमा

लागु औषध र सुनसहित नेपाल–भारत सीमा क्षेत्रबाट चार पक्राउ

बेलडाँडी गाउँपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले हिजो साँझ लागु औषध र सुनसहित पक्राउगरेको छ । सशस्त्र प्रहरी...

बिस्तृतमा

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्वमनाउन अपिल गर्नुभएको छ । बडादशैँका अवसरमा आज...

बिस्तृतमा

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्षआश्विन...

बिस्तृतमा

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

बागलुङ नगरपालिका वडा नं १ खनियाबास,  सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझीसमुदायको हो  । विसं...

बिस्तृतमा

खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक

यस वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेकोछ । नेपालका लागि सेन्ट जेभियर्स...

बिस्तृतमा

नागरिकको उपचारको जिम्मा लिनु सरकारको अनिवार्य दायित्व होः पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कोभिड–१९ ले आक्रान्त पारेको अहिलेका विषय परिस्थितिमा संयमित र संवेदनशील भई  आफ्नै घरपरिवारमै बसेर दशैँ मनाउन  सबैमा...

बिस्तृतमा

चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाट नै दर्शन र पूजा

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नं ५ चण्डेश्वरीस्थित चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारमा नै सूचना टाँसिएको छ, ‘जिल्लाप्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना...

बिस्तृतमा

व्यास नगरपालिकाको आन्तरिक आम्दानी चार करोड

तनहुँको व्यास नगरपालिकाले तीन महिनाको अवधिमा रु चार करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म नगरपालिकातर्फ...

बिस्तृतमा

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै

नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विनशुक्ल अष्टमी अर्थात् दुर्गा...

बिस्तृतमा

मुख्यमन्त्री पौडेलद्वारा यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रह

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्भव भएसम्म यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रहगर्नुभएको छ । विजयादशमीका अवसरमा आज  शुभकामना...

बिस्तृतमा

लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार

लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ । सरकारले प्रदेशमा कोरोना सङ्क्रमित भएरलक्षण देखिएका बिरामीहरुको उपचार कोभिड...

बिस्तृतमा

मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँलगिएको छ । मुख्यमन्त्री  पौडेलसँगै उहाँकी धर्मपत्नी...

बिस्तृतमा

पानी लिफ्ट गरेर सिंचाइ गर्न विद्युतीकरण गरिँदै

हलेसी तुवाचुङ नगरपालिकाको कोशी करिडोर क्षेत्रमा सिँचाइ  गर्नका लागि पानी लिफ्टमार्फत तान्न विद्युतीकरणको तयारी गरिएको छ। नगरपालिकाभित्रका दूधकोशी र सुनकोशी किनारमा...

बिस्तृतमा

धमाधम सडक कालोपत्र हुँदै

बागलुङ नगरपालिकाका सडक यतिबेला धमाधम कालोपत्र भइरहेका छन् ।  बागलुङ–३ भलाटाकुरा–काभ्रे हुँदै कालीमाटी जानेसडकअन्तर्गत ६५० मिटर सडक कालोपत्र गर्ने कार्य अन्तिम...

बिस्तृतमा