latest update Nepal

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा पाण्डे

काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दासामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन्...

बिस्तृतमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीकोअवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना आदानप्रदान...

बिस्तृतमा

दशैँमा सीताको सहुलियत उडान

चाडपर्वको समयमा महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य जुम्ली नागरिकले सीता एयरले सहुलियत उडान भरेसँगै राहतको महसुस गर्नथालेका छन् ।...

बिस्तृतमा

सबै कागजात उपलब्ध गराउँदा पनि नागरिकता दिइएन

पाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँकोकोटेश्वरमा पकेटमारले आफ्नो  सक्कल नागरिकताको...

बिस्तृतमा

सडकमा सवारी अनुगमन तीव्र

व्यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल्न थालेपछि सडकमा चेकजाँच कडाइ तथा प्रभावकारी अनुगमन गर्न थालिएको छ । इलामको जिल्ला प्रशासन कार्यालय,...

बिस्तृतमा

मिथिलामा आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै

बडादशैँ पर्वको छैटौँ दिन आज बिहीबार महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ । पर्वका अवसरमा देवी दुर्गाका प्रतिमा बनाइएका...

बिस्तृतमा

काठमाडौँको सेवा अब रुम्जाटारमा

दुई वर्षदेखि बन्द रहेको नेपाल टेलिकमको ओखलढुङ्गाको रुम्जाटारस्थित सेवाकेन्द्र पुनः सञ्चालनमा ल्याईएको छ । प्राविधिक कारणबन्द रहेको सो केन्द्र बुधबारबाट सञ्चालनमा...

बिस्तृतमा

राष्ट्रपतिबाट रानीपोखरी उद्घाटन : उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गर्नुभएको छ । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानोन्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

बिस्तृतमा

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमापसल बन्द नहुने अवस्था आएपछि नेपाल...

बिस्तृतमा

राष्ट्रपतिद्वारा रानीपोखरी र दरबार हाइस्कूल उद्घाटन

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्दिर...

बिस्तृतमा

बन्धक बनाइएकी बालिकाको उद्धार

ललितपुर महानगरपालिकाका–२९, हरिसिद्धीबाट प्रहरीले आज एक बालिकाको उद्धार गरेको छ । ती बालिका हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाइ राखेको अवस्थामा...

बिस्तृतमा

पोखराको विकल्पमा बलेवामा प्याराग्लाइडिङ

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवाआएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा...

बिस्तृतमा

सांसद श्रेष्ठद्वारा मिर्गौला पीडितलाई सहयोग

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले दशैं भत्ता बापतको रकम जिल्लाका मिर्गौला पीडितलाई हस्तान्तरणगर्नुभएको छ । आफ्नो पूर्व...

बिस्तृतमा

रोल्पाको शिक्षामा रु नौ करोड बजेट

यहाँका स्थानीय तहहरुले चालू आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा रु आठ करोड ७६ लाख १३ हजार ५०० विनियोजन गरेका छन् ।जिल्लाको...

बिस्तृतमा

आज राति मृगशिरा उल्कावर्षा हुने

हेलीको पुच्छेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीलेजनाएको छ । यो पुच्छेताराका कारण वर्षमा दुई...

बिस्तृतमा