पोखरा: मंगलबार बिहानदेखि रोकिएको पोखरा महानगरको मतगणना करिब ८ घण्टापछि पुनः सुरु भएको छ । पोखरा १८ को मतगणनाका बेला मुख्य...
बिस्तृतमाकाभ्रे: बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको ‘ठूलो दल’को रुपमा...
बिस्तृतमाचितवन: भरतपुर महानगरपालिकामा हालसम्म १९ वडाको मतगणना गरेर सकिएको छ । अहिले २० र २१ को गणना भइरहेको छ । भरतपुर...
बिस्तृतमानेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटको गुजारा नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष उमेदवारले जम्मा एक मत पाएका छन्...
बिस्तृतमाबिर्तामोड: झापाको गौरादह नगरपालिकामा मतगणना रोकिएको छ । गणना कार्यमा निर्वाचन कार्यालयका कर्मचारीको गतिविधि शंकास्पद भएको भन्दै कांग्रेस-माओवादी गठबन्धनले विरोध जनाएपछि...
बिस्तृतमापोखरा: मतगणनामा उम्मेदवारको नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परिचय भने खुलाएको छैन । उनीहरू...
बिस्तृतमामहोत्तरीः बर्दिबासमा मतपेटिका नखोल्दै मतपरिणाम घोषणा गरिएको भेटिएको छ । तीन दिन अगाडि बर्दिबास नगरपालिका-८ को मतपरिणाममा निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले...
बिस्तृतमागोरखा: चुनावी सभालाई सम्बोधन गर्न गत ६ वैशाखमा गोरखा आइपुगेका जसपाका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भनेका थिए,...
बिस्तृतमाचितवन: भरतपुर महानगरपालिकामा चारवटा वडाहरूको मत गनेर सक्दा सत्तारुढ गठबन्धनले मेयर पदमा उठाएको माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच...
बिस्तृतमाचितवन: भरतपुर महानगरपालिकाको नारायणगढ बजार क्षेत्रको मतगणना सकिंदा मेयर पदको प्रतिस्पर्धा रोमाञ्चक मोडमा पुगेको छ एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदी...
बिस्तृतमाकाठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री एवम् चर्का भाषण गरेर चर्चामा आउन रूचाउने गगन थापाको निर्वाचन क्षेत्रमा काँग्रेसको गढ नेकपा (एमाले)ले भत्काएको छ...
बिस्तृतमाडोटी: डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुुर साउँद र कुमारी विष्ट विजयी भएका छन् ।डोटीमा यस निर्वाचनको क्रममा...
बिस्तृतमाइलाम: इलाम नगरपालिका-१ को अध्यक्षमा नेपाली कांग्रेसका गायत्रीराम बस्नेत निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार अम्बिका गौतमलाई पराजित गर्दै...
बिस्तृतमाकाठमाडौँ: स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न पालिकामा मतगणना भइरहेको छ । अधिकांशमा विभिन्न पार्टीका उम्मेदवार अगाडि छन् । तर, काठमाडौँ महानगरमा भने...
बिस्तृतमा