काठमाडौं – विभिन्न देशबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । नेपाल एयरलाइन्सका दुई जहाज साउदी...
बिस्तृतमाटोकियो । आज शनिबार टोकियोमा एकैदिन १३१ जना जतिमा कोरोना संक्रमण पुष्टि भएको छ । दिउँसो २:५० बजेको अपडेट अनुसार,आज पनि टोकियोमा...
बिस्तृतमाआज बिहीबार कोरोनाका चार सय ७३ जना संक्रमित थपिएका छन्। हिजो बुधबार नेपालमा कोरोनाका १४ हजार ४६ जना संक्रमित थिए। स्वास्थ्य तथा...
बिस्तृतमानेपालमा आज थप ४८२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयले मिडिया ब्रिफींगमार्फत दिएको जानकारी अनुसार आज एकैदिन ४८२ जना नयाँ...
बिस्तृतमास्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा अनुसार मंगलबार नेपालमा ३१६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्य २४५ पुरुष...
बिस्तृतमाप्रदेश नं १ मा आज मोरङमा, धनकुटा र खोटाङमा १/१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा...
बिस्तृतमाजापानमा रहेका तर नेपाल फर्किन चाहनेलाई जापानस्थित नेपाली दूतावासले यही जुन ३० (असार १६) भित्र फाराम भरिसक्नुपर्ने जनाएको छ । दूतावासले...
बिस्तृतमाझापामा आज ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । धरानको प्रयोगशालामा गरिएको परिक्षणमा १ पुरुष र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा...
बिस्तृतमाकुवेतमा कोरोना महामारीका कारण अलपत्र परेका १८६९ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र नेपाली स्वदेश ल्याउन कुवेतबाट गरिएको १२ वटा...
बिस्तृतमाकतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ९०,७७८ पुगेको छ । भाइरसका कारण आज ५ जनाले ज्यान गुमाएका छन् । कतारको...
बिस्तृतमाबिर्तामोड- झापाको मेचीनगरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको...
बिस्तृतमानेपालमा आज ५३८ जनामा कोरोनाको संक्रमण देखिएको छ । आज एकैदिन ५३८ जनामा संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार...
बिस्तृतमादक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको छ । दक्षिण कोरियाको समाचार समितिले...
बिस्तृतमाकाठमाडौं – सोमबार थप ५ सय ३५ जना नयाँ थपिएका छन् । योसंगै संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो...
बिस्तृतमाझापा, जी आर धिताल-झापाको मेचीनगरमा होम क्वारेन्टाइन्मा बसेका १पुरुष सहित २ जनामा कोेरोनाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल...
बिस्तृतमा