नेपाल सरकार

ओलीले झिकाए प्रदेशका आफ्ना योद्धाहरु कटुता झाँगिएपछि प्रचण्डलाई मनाउन

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बढेको तिक्तताहटाउनका लागि अर्का अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा...

बिस्तृतमा

कोतघरमा अजङ्गका खुँडा, तरबार र खुकुरी

चौबिसे राज्यका पालाको गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी राखिएको छ । दर्शैँकोनवदुर्गामा ती...

बिस्तृतमा

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्ननिर्देशन दिनुभएको छ । डोटीका...

बिस्तृतमा

गरिब घरपरिवार पहिचान र परिचयपत्र आगामी असार मसान्तभित्र वितरण सम्पन्न गरिने

काठमाण्डु, अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथापरिचयपत्र वितरण कार्य सम्पन्न गर्ने...

बिस्तृतमा

नगर प्रमुख कोषबाट विपन्नलाई कुटानीपिसानी मिल

प्युठान,नगर प्रमुख कोषबाट यहाँका विपन्न समुदायलाई मिल उपहार दिइएको छ । प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिलेआफ्नो मासिक पारिश्रमिकबाट स्थापना गरिएको कोषबाट...

बिस्तृतमा

हुम्लामा धमाधम पठनपाठन हुँदै

सिमकोट,हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन शुरु गरेको छ । झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदाविद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको...

बिस्तृतमा

विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

बलेवा,कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने...

बिस्तृतमा

सांसद बस्नेत परिवारका कोरोना मुक्त

भक्तपुर,विजयादशमीका दिन सबैले आ–आफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त थिए । तरभक्तपुरको विकासमा अग्रणी भूमिका खेल्दै...

बिस्तृतमा

वडा भवन निर्माणमा तीव्रता

कास्की,जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषबाट कास्कीका तीन गाउँपालिकाका १५ वटा वडा कार्यालय भवन धमाधम निर्माणभइरहेका छन् । समन्वय समिति र...

बिस्तृतमा

१० करोडमा डुडुवा गाउँपालिकाको भवन बन्दै

राँझा,बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । गाउँपालिका केन्द्र रहेको वडा नं. ३बनकट्टीस्थित २० कठ्ठा...

बिस्तृतमा

महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

टीकापुर,टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ । भैँसीकै दूध बेचेर...

बिस्तृतमा

दोषीलाई कारबाहीको मागसहित नेकपाद्वारा धर्ना

 पर्सा, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै आजपार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रर्दशन गरेका...

बिस्तृतमा

बैङ्किङ कसुरका फरार अभियुक्त पक्राउ

झापा,अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका...

बिस्तृतमा

देवघाट गाउँपालिकाको आफ्नै भवन निर्माण शुरु

दमौली,स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षपछि बल्ल तनहुँको देवघाट गाउँपालिकामा प्रशासकीय भवन निर्माण शुरु भएकोछ । हालसम्म भाडाको घरमा सञ्चालन...

बिस्तृतमा

जलजलामा एक घर एक पिसिआर परीक्षण

पर्वत,जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ ।संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन...

बिस्तृतमा