झापा, बिर्तामोड नगरपालिका वडा नं. ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगितामा अनारमनी टोल विकास संस्थाले उपाधि जितेको छ।...
बिस्तृतमाझापा।आज बिहान झापाको शिवसताक्षी नगरपालिका– ८ झिलझिले बजारमा आगलागी हुँदा करिब ५० लाखको क्षति भएको छ । मोहन मैनालीको घरको पुजा...
बिस्तृतमाकाठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर पाँच/पाँच रुपैयाँका दरले घटाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुने...
बिस्तृतमाझापा, ट्राइब्रेकर मार्फत जित निकाल्दै प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीले उचालेको छ । मेची रंगशालामा भरखरै सम्पन्न खेलमा पेनाल्टी...
बिस्तृतमाझापा, प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका क्रस खुकुरी चुनाव चिन्ह पाएका स्वागत नेपालले वास्तविक सांसद...
बिस्तृतमाझापा, जेठ ५ । नेपाली काँग्रेसले झापा गाउँपालिकामा आफ्नो वर्चस्व कायम राखेको छ । जिल्लाका अन्य पालिकाहरूमा गठबन्धन गरी चुनावी मैदानमा...
बिस्तृतमाझापा, मेचीनगर नगरपालिका वडा नम्बर ३ मा वडाध्यक्षसहित ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वारहरु निर्वाचित भएका छन् । मेचीनगर ३ को वडाध्यक्षमा...
बिस्तृतमाझापा, झापामा जारी मतगणना अनुसार ५९ वटा वडाको अन्तिम मत परिणाम घोषणा भएको छ । जसमा नेपाली काँग्रेसले अग्रता लिएको छ...
बिस्तृतमाझापा , अर्जुनधारा नगरपालिका वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका अम्बरबहादुृर कटुवाल निर्वाचित भएका छन् । केहीबेर अघि सम्पन्न मतगणना अनुसार...
बिस्तृतमाझापा , कचनकवल गाउँपालिकामा अध्यक्षसहित नेपाली कांग्रेसले पूर्ण बहुमत हासिल गरेको छ । गाउँपालिकाको ७ वटा वडामध्ये ६ वटामा प्यानलसहित कांग्रेसले अध्यक्ष...
बिस्तृतमाझापा, कनकाई नगरपालिकाको मेयरमा राजेन्द्रकुमार पोखरेल पुनः निर्वाचित भएका छन्। पोखरेलले ८६७३ मत ल्याएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियालाई...
बिस्तृतमाझापा, झापा गाउँपालिका वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहम्मद ताहिर निर्वाचित भएका छन् । निवर्तमान वडाध्यक्ष नेकपा एमालेका राजुजंग भारतीलाई...
बिस्तृतमाझापा , झापाको भद्रपुर नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कँडेल निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार...
बिस्तृतमाझापा ,बिर्तामोड नगरपालिकाको मेयरमा ९ जना राजनीतिक दलको तर्फबाट र एकजनाले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै उपमेयरमा ९...
बिस्तृतमाझापा, बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रिय पार्टी कार्यालय सानेपामा आज...
बिस्तृतमा