आमा ईश्वरको स्वरूप भवमा, यो सत्य हो शाश्वत आमा मिष्ट सुगन्ध हुन् कुसुमकी,आमा स्वयम् पुष्पक । आमाको अनुरागले शिखर झैँ पग्लन्छ...