खेलकुद

पहिलो पटक देखाइयो ह्वाइट कार्ड, के हाे ह्वाइट कार्ड?

फुटबलमा पंहेलो कार्ड र रातो कार्डबारेमा त सबैलाई जानकारी छ। तर पोर्चुगलको महिला लिग फुटबलमा रेफ्रीले आफ्नो गोजीबाट पहिलो पटक विश्व...

बिस्तृतमा

एन्फाले दियो अनुमति ‘केपी ओली कप’ गर्न

आगामी फागुनमा ११ गतेदेखि १७ गतेसम्म ‘केपी ओली कप’ फुटबल प्रतियोगिता हुने भएको छ।युवा संघ नेपालले आयोजना गर्न लागेको सो प्रतियोगितालाई...

बिस्तृतमा

प्रदेशस्तरीय तेस्रो मिस्टर ग्यालेक्सी बडीबिल्डिङ प्रतियोगिता चैत २४ र २५ मा

बिर्तामोड। ग्यालेक्सी फिटनेश बिर्तामोडले आगामी चैत २४ र २५ गते प्रदेशस्तरीय तेस्रो मिस्टर ग्यालेक्सी बडीबिल्डिङ च्याम्पियनसीप प्रतियोगिता गर्ने भएको छ ।...

बिस्तृतमा

धुर्मस–सुन्तली फाउन्डेसन रंगशालाको खर्च विवरण सार्वजनिक गर्दै

काठमाडौँ । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको धुर्मुस–सुन्तली फाउन्डेसनले खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । फाउन्डेसनले वि.सं २०७४...

बिस्तृतमा

संकटाले जित्यो आहा रारा गोल्डकपको उपाधि

पोखराको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबलको उपाधि काठमाडौंको संकटा क्लबले जितेको छ। ए डिभिजन लिगमा पछिल्लो समय बलियो दाबेदार बन्दै गएको संकटाले मोफसलको...

बिस्तृतमा

डोमालाल राजवंशी रंगशालामा हुँदै आएको झापा गोल्ड मेची रंगशालामा

झापा । वर्षेनि डोमालाल राजवंशी रंगशालामा हुँदै आएको झापा गोल्डकपको सट्टा यस वर्ष मेची रंगशालामा भद्रपुर झापा गोल्डकप हुने भएको छ...

बिस्तृतमा

गोल्डेन बुट पाएका विश्वकप फाइनलमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी

काठमाडौं । फ्रेन्च सुपरस्टार केलिएन एम्बाप्पे विश्वकपको ९२ वर्षे इतिहासमा फाइनल खेलमा ह्याट्रिक गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।...

बिस्तृतमा

विश्व च्याम्पियन मेसी “गटको जी ओ ए टी”

काठमाडौं । मेसी इज गोट । गटको जी ओ ए टीको अर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान...

बिस्तृतमा

अर्जेन्टिना ३६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२...

बिस्तृतमा

मेस्सीको एक हजार गोल, अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं । करिअरको १ हजारौं गोलमा मेस्सीले जादुयी प्रदर्शन गर्दा दुईपल्टको विश्व च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको...

बिस्तृतमा

विश्वकप २०२२ मा अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत प्रि-क्वाटरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। अब सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाले नेदरल्यान्ड्सको...

बिस्तृतमा

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा स्थान पक्का

कतार विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्सले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। ८ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा...

बिस्तृतमा

अमेरिकाविरुद्ध पहिलो हाफमा नेदरल्यान्ड्सलाई २ गोलको अग्रता

काठमाडाैँ – विश्वकप फुटबल अन्तर्गत जारी प्रि(क्वाटरफाइनलको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिका विरुद्ध पहिलो हाफमानै २ गोलको अग्रता लिएको छ। डच टिमले...

बिस्तृतमा

सर्बियालाई हराउँदै नकआउटमा स्विट्जरल्यान्ड , क्यामरुनसँग ब्राजिल पराजित

विश्वकप फुटबल अन्तर्गत समूहचरणको अन्तिम खेलमा समूह ‘जि’ बाट स्विट्जरल्यान्डले नकआउट चरणमा स्थान बनाएको छ। उक्त समूहबाट यसअघिनै ब्राजिल नकआउट चरणमा पुगेको थियो। शुक्रबार मध्यरातमा भएको...

बिस्तृतमा

विश्वकप फुटबल: नकआउट समिकरण, कुन टिम को सँग भिड्दै?

कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समिकरण पुरा भएको छ। शुक्रबार समूह ‘जि’ र ‘एच’ को खेलसँगै जारी संस्करणमा अन्तिम...

बिस्तृतमा