खेलकुद

सन्दीपले दिए मेलवर्नलाई ठूलो झट्का, म्याक्स्वेल आउट

अस्ट्रेलियामा जारी बिग बास अन्तर्गत अहिले नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले होबर्ट हुरिकेन्स र मेलवर्न स्टार्सबीचको खेलचलिरहेको छ ।  सन्दीपको टोली...

बिस्तृतमा

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी, गण्डकी ७ रनमै अलआउट

काठमाडौं, पुस १६ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले प्रदेश १ संग लज्जास्पद हार ब्यहोरेको छ ।बिहीबार भएको समूह...

बिस्तृतमा

टीम अबुधाबीको नयाँ भूमिकाबाट उत्साहित छु : पारस खड्का

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्काले टी–२० लिगमा टीम अबुधाबीको नयाँ भूमिकाबाट आफूउत्साहित भएको जनाएका छन् । टीम...

बिस्तृतमा

द बेस्ट’ को नेपाली रोजाइमा सलाह

काठमाडौं  ।यस वर्षको फिफा दि बेस्ट वर्ष पुरुष खेलाडीको अवार्ड पोलिस तथा जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्टलेवान्डोस्कीले जिते । अघिल्लो...

बिस्तृतमा

बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

काठमाडौँ। नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको छ । उहाँ तेस्रोपटक बिगबास...

बिस्तृतमा

१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोटको प्रक्रिया सार्वजनिक

काठमाण्डौ – सन् २०२२ मा वेष्ट इन्डिजमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले छनोटकोप्रक्रिया सार्वजनिक गरेको छ ।...

बिस्तृतमा

पहिलो खेलमा नारायणीको जित

काठमाडौं ।गौतमबुद्ध कप क्रिकेट अन्तर्गत पहिलो खेलमा टिम नारायणीले  जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा नारायणीले बागमतीलाई सुपर...

बिस्तृतमा

युरोपा लिगमा आर्सनलको शतप्रतिशत जित

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगको समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको छ । बिहीबार रातिआयरल्यान्डको डुन्डाल्कलाई ४–२ ले पराजित...

बिस्तृतमा

एन्फा : मुख्य प्रशिक्षक कालीनको राजीनामा स्वीकृत, बालगोपाल महर्जनलाई कार्यवाहक जिम्मेवारी

काठमाण्डौ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले बालगोपाल महर्जनलाई नेपाली राष्ट्रिय फुटबल टिमको कार्यवाहक मुख्यप्रशिक्षकको जिम्मा दिएको छ । मुख्य प्रशिक्षक...

बिस्तृतमा

फुटबल लिजेन्ड पाउलो रोस्सीको निधन

काठमाडौं,  मंसिर २५ ।। इटलीका फुटबल लिजेन्ड पाउलो रोस्सीको निधन भएको छ । उनको ६४ वर्षको उमेरमा रोमको इट्लीमा निधन भएको...

बिस्तृतमा

रियल समूह विजेता बन्दै नकआउट चरणमा

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले समूह विजेता बन्दै यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।बुधबार घरेलु मैदानमा बोरुसिया...

बिस्तृतमा

चेल्सी रोकियो, सेभिया विजयी

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा समूह ‘ई’ बाट नकआउट चरणमा स्थन सुरक्षित गरिसकेको लन्डन क्लब चेल्सी रसियन क्लबक्रास्नाडोरसँग बराबरीमा रोकिदा स्पेनिस...

बिस्तृतमा

प्रिमियर लिग: ब्राइटनको मैदानमा साउथह्‍याम्पटनको पुनरागमन जीत

काठमाडौं, २३ मङ्सिर । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत ११औं चरणको अन्तिम खेलमा साउथह्‍याम्पटनले जीत निकालेको छ ।सोमबार राति भएको खेलमा ब्राइटनलाई...

बिस्तृतमा

खेलकूद विकास समिति १६ महिनादेखि नेतृत्वविहीन

बागलुङ। जिल्ला खेलकूद विकास समिति गत वर्षको साउनयता नेतृत्वविहीन छ ।  बजेट र कार्यक्रमको अभावमा निष्क्रिय बनेको समितिकर्मचारीका भरमा छ ।...

बिस्तृतमा

क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने छ...

बिस्तृतमा