समाज

प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने

डोटी, जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययनभएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन...

बिस्तृतमा

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुंमा २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थितजग्गामा बसोबास गर्दै आएका र विसं २०७२...

बिस्तृतमा

हुम्लीको दशैँ महँगो

सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछिचिनियाँ च्याङ्ग्रा...

बिस्तृतमा

शक्तिपीठमा दिइएन पशुबली

जिल्लाका प्रमुख शक्तिपीठ तथा मन्दिरमा आज विजयादशीका दिन पशुबली नदिएका कारण सुनसान देखिएको छ । गत वर्षमा दशैँका दिनमा निकै भीड...

बिस्तृतमा

राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई टीका

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । सो क्रममा राष्ट्रपति...

बिस्तृतमा

विजयादशमीको आज मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

काठमाडौं । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते । नेपालीहरुको महान चाड बडा दशैं...

बिस्तृतमा

प्रहरीले जाहेरी लिनै मानेन,मुकेश चौरसियाको हत्यारालाई माथिबाटै संरक्षण भयो

दसत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृका यादवले विन्दवासिनी गाउँपालिकाका पार्टी कमिटी सचिवमुकेश चौरसियाका हत्याराविरुद्ध किटानी जाहेरी लिन...

बिस्तृतमा

राउटे सुरक्षा कोष’ स्थापना हुने

कर्णाली प्रदेश सरकारले राउटे समुदायको सुरक्षाका लागि कोष निर्माण गर्ने भएको छ । राउटे समुदायका लागि लत्ताकपडा, आवास र  पोषणयुक्त खानेकुरा ...

बिस्तृतमा

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्नेभएको छ । कोभिड–१९ को...

बिस्तृतमा

कस्या टाकुरी सिँगारिँदै

जिल्लाकै सबैभन्दा अग्लो डाँडो कस्या टाकुरी पर्यटन प्रवद्र्धनका लागि सिँगारिदै छ । समुद्री सतहबाट करीब सात हजार फिटकोउचाइमा रहेको कस्या टाकुरी...

बिस्तृतमा

हिन्दू स्वयंसेवक संघ जापान द्वारा नेसाजका अध्यक्ष कृष्ण प्रसाद भुसाल सम्मानित ।

जापान । बिजयादशमीको उपलक्ष्यमा प्रत्येक बर्ष जापानमा रहेर सामाजिक अभियानमा योगदान पुर्याएका एसियाका भारत नेपाल, चिन, बङलादेश लगाएत बिभिन्न देशका सामाजिक...

बिस्तृतमा

प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन

जिल्ला  प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ  । प्रशासनले जिल्लाभर सञ्चालनमारहेका सबै क्रसर उद्योगलाई तत्कालै बन्द...

बिस्तृतमा

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेखगरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन...

बिस्तृतमा

अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग

उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका बासिन्दाले अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन् ।  शनिबारस्थानीय २३ वर्षीया विनिता थापाको सदरमुकाम...

बिस्तृतमा

झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नैघरमा आज बिहान ५ बजे...

बिस्तृतमा