विशेष समाचार

मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्यो ?

काठमाडौँ: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताएका छन् ।...

बिस्तृतमा

पोखराका भूमिहीन सुकुम्बासीले महानगरको कार्यालय घेरे

पोखरा: पोखराका भूमिहीन सुकुम्बासीले महानगरको कार्यालय घेरेका छन् । आफूहरूको बसिरहेको छाप्रो भत्काएको विरोधमा उनीहरूले महानगरमा घेराउ गरेका हुन् । केही...

बिस्तृतमा

रामचन्द्र पौडेल राजनिति बाटै सन्यास लिदै!

तनहुँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू बाँचुन्जेल सामजिक कार्यमा लाग्‍ने बताएका छन् । व्यास नगरपालिका-१४ स्थित कुलुङ्गमा मंगलबार कार्यकर्तासँग...

बिस्तृतमा

४० माइक्रोन भन्दा पातलो प्लाष्‍टिक बिक्री र प्रयोग गर्न भाद्र १ गतेबाट नपाइने

काठमाडौँ: सरकारले भाद्र १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रयोग तथा बिक्री गर्न प्रतिबन्ध लगाउने भएको छ । ४० माइक्रोन...

बिस्तृतमा

एक दम्पत्ति घरभित्रै मृतावस्थामा भेटिए

नेपालगञ्ज: नेपालगञ्जको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पति आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएका दम्पति २५ वर्षीय कृष्णकुमार...

बिस्तृतमा

बिरामीलाई मास्क र स्यानिटाइजर उपलब्ध गराएर होम आइसोलेशनमा बस्नुपर्ने सल्लाह

काठमाडौं: कोरोना भइरसको रोकथाममा नागरिकहरुबाट भइरहेको लापरबाहीले यो रोगको सङ्क्रमण पछिल्ला दिनमा बढ्न थालेको छ । सङ्क्रमित व्यक्तिलाई निगरानीमा राख्न भइरहेको...

बिस्तृतमा

औषधीय गुण बोकेको वनस्पती सजिवन

काठमाडौं: सजिवन अत्यन्त लाभदायक तरकारी हो। भनिन्छ, सजिवनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ। नेपालमा सहजै पाइने भए पनि सजिवनको औषधीय...

बिस्तृतमा

लमजुङ तनहुँ जोड्ने डुम्रे बेँसीशहर सडक पहिरोले अवरुद्ध

काठमाडौँ: लमजुङ तनहुँ जोड्ने डुम्रे बेँसीशहर सडक पहिरोले अवरुद्ध बनाएको छ । आज साँझदेखि परेको अविरल वर्षाले यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१...

बिस्तृतमा

सर्वाधिक रोजाइमा परेका १० कम्पनी, दिन दिनै कारोबार बढ्दै

काठमाडौं: शेयर बजार लगातार सुधार हुने क्रममा केहि कम्पनीको शेयर कारोबार हरेक दिन सर्वाधिक १० कम्पनीको सूचिमा पर्दै आइरहेको छ ।...

बिस्तृतमा

नेपाल राष्ट्र बैंकले तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत पुग्ने जनायो

काठमाडौं: नेपाल राष्ट्र बैंकले तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत पुग्ने जनाएको छ । राष्ट्र बैंकले एक सर्वेक्षण जारी गर्दै आउँदा तीन...

बिस्तृतमा

‘मेरापिक राष्ट्रिय निकुञ्ज’ घोषणा गर्न सम्भाव्यता अध्ययन

काठमाडौँ: मकालु–वरुण राष्ट्रिय निकुञ्जको सोलुखुम्बुमा पर्ने मेरापिक क्षेत्रलाई समेटेर अलग्गै निकुञ्ज घोषणा गर्न कार्यदलदले सुझाव दिएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको...

बिस्तृतमा

बीउ आलु लगाउन योग्य नहुने गरी शीत भण्डारमा बिग्रिँयो

काठमाडौं: भण्डारण गरेको बीउ आलु बिग्रिए पनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका-५ पकानका किसानले राखेको आलु...

बिस्तृतमा

पाल्पा बस दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

उकालो बाटोमा बस दुर्घटना भएकाले चालकले बताए अनुसार दुर्घटनाको कारण लाई बिस्वस्त हुने आधार भने न्यून छ । जानकारका अनुसार चालक...

बिस्तृतमा

भरतपुर आँखा अस्पताललाई ‘आइएसओ’ चिह्न

काठमाडाैँ- नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ। अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो...

बिस्तृतमा

राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज सपथ लिँदै

एजेन्सी – भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनीयताको सपथ लिँदैछिन्। मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष...

बिस्तृतमा